५ आश्विन २०८१ शनिबार
image/svg+xml

आयात घटाएर राजस्व बढ्दैन: ज्ञवाली

नेकपा (एमाले) का सांसद प्रदीपकुमार ज्ञवालीले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने बताएका छन्।

बस्नेतद्वारा बजेटलाई श्रेयको दौड नबनाउन आग्रह

प्रतिनिधि सभा सदस्य शक्तिबहादुर बस्नेतले बजेटलाई श्रेयको दौड नबनाउन प्रतिपक्षसँग आग्रह गरेका छन्।

समयमा किसानले मल पाएनन्, विद्यार्थीले पाठ्यपुस्तकः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाएका छन्।

सभामुखद्वारा मन्त्री बडूले बोलेको असंसदीय शब्द अभिलेखबाट हटाउन रुलिङ

सभामुख अग्निप्रसाद सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले संसदमा बोलेको असंसदीय शब्दहरु अभिलेखबाट हटाउन रुलिङ गरेका छन्।

प्रधानमन्त्री देउवालाई ओलीको प्रश्नः लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपालको हो कि होइन?

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिको पक्षमा रहे÷नरहेको सम्बन्धमा प्रष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

निर्वाचनमा धाँधली भयो: ओली

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन स्वच्छ र भयरहित वातावरणमा हुन नसकेको बताएका छन्।

आगामी बजेटमा ‘महिलासँग राज्य’ कार्यक्रम आउँदै

स्थानीय निर्वाचनको सरगर्मी नसकिँदै आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणले माहोल तातेको छ। सडकदेखि सदनसम्म नै आगामी आर्थिक वर्षको बजेटका बारेमा चर्चा र चासो हुन थालेको छ।

नागरिक उड्डयन प्राधिकरण टुक्राउन दुई विधेयक फिर्ता गरिएकोमा विरोध

नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधि सभाबाट फिर्ता गरिएकोमा नेपाल वायुसेवा संचालक संघले विरोध जनाएको छ।

भोलि दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बस्दैः सम्भावित कार्यसूची सार्वजनिक

आइतबार बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ।

यस्तो छ भोलि बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची

बुधबार बस्ने प्रतिनिधि सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ। संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन्।

देउवा-ओलीका आआफ्नै अडान, बैठक बिनानिष्कर्ष टुंगियो

ओली निवास बालकोटमा शुक्रबार राति भएको छलफलमा प्रधानमन्त्री देउवाले सवैको सहमतिमा एमसीसीलाई अनुमोदन गर्न प्रस्ताव गरेका थिए।

प्रतिनिधिसभा बैठक बस्दै, एमसीसी संसद्को कार्यसूचीमा

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको संसद्को कार्यसूचीमा अमेरिकी सहयोग परियोजना (एमसीसी)सम्झौता लगायत विषयलाई समावेश गरिएको छ।

सभामुख सापकोटाद्वारा बोलाइएको सर्वदलीय बैठक चल्दै

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएसँगै पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफलका लागि सभामुख सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन्।

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन भोलि

जिल्लामा कुल १ हजार ८१२ मतदाता छन्। निर्वाचन क्षेत्र नम्बर ३ मा ५ सय ९९, २ मा ६ सय ४८ र ३ मा ५६५ मतदाता छन्।

कांग्रेस कपिलवस्तुको प्रतिनिधि सभा क्षेत्रीय निर्वाचन स्थगीत

बिवाद बढेपछि निर्वाचन अधिकृतहरुले त्यस बारे पार्टी सभापति आचार्य र केन्द्रीय प्रतिनिधि पन्तलाई जानकारी गराएका थिए। उता देउवा पक्षीय नेताहरुले पोख्रेलले पनि आम निर्वाचनमा पार्टी विरुद्ध बागी उम्मेदवार दिएको भन्दै उजुरी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्