८ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

चलचित्र पत्रकारिता दिवस : दिनेश सिटौलालाई मरणोपरान्त विशेष सम्मान

सङ्घले ‘राष्ट्रिय चलचित्र पत्रकारिता मरणोपरान्त विशेष सम्मान’ स्वर्गीय दिनेश सिटौलालाई प्रदान गरेको छ।

तरलता व्यवस्थापनका लागि एक खर्ब रुपैयाँ उठाउँदै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज एक खर्ब रुपैयाँ बराबरको रकम उठाउन लागेको छ।

निर्माण क्षेत्रका समस्या समाधान गर्न सरकार तयार छ : मन्त्री लम्साल

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्।

आइटीमा अवसर नै अवसर, नेपालमै बसेर विदेशको आम्दानी

आइटी क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ। विशेषगरी आर्टिफिसियल इन्टेलीजेन्सी (एआई ) प्रमुख आकर्षणको विषय बनेको छ।

हुलाकमार्फत घरदैलोमै राहदानी सेवा

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा हुलाकमार्फत घरदैलोमा राहदानी पुर्याउने सेवा सुरु गरिएको छ।

असामान्य वर्षा : सुक्खा मनसुनको चुनौती ?

जुन महिनादेखि क्रमशः सुक्खा अवस्था विकसित हुनसक्ने अनुमान गरिएको छ, जुन आगामी मनसुनका लागि चिन्ताजनक सङ्केत हुन सक्छ।

सबैको भावना समेटेर जनमुखी बजेट ल्याउँछौँ : मुख्यमन्त्री आचार्य

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट जनमुखी बनाउने बताएका छन्।

प्रसाईँको रिटमाथि सुनुवाइ हुँदै

गत मंगलबार पर्साको वीरगन्जबाट पक्राउ परेका दुर्गा प्रसाईँको आज बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुने भएको छ।

टि–२० महिला क्रिकेट : मलेसियामाथि नेपालको लगातर दोस्रो जित

शुक्रबार भएको दोस्रो टी–२०आई खेलमा नेपालले मलेसियालाई ७ विकेटले हराएको हो।

टी-२० महिला क्रिकेटः मलेसियाले नेपाललाई दियो ८३ रनको लक्ष्य

मलेसियाले नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीलाई दोस्रो अन्तर्राष्ट्रिय टी-ट्वान्टी खेलमा जितका लागि ८३ रनको सामान्य लक्ष्य दिएको छ।

शिक्षामा निजी क्षेत्रको ७ खर्ब लगानी

‘सरकारले शिक्षाको विकासमा निजी क्षेत्रले पुर्‍याएको योगदानको कदर गरी लगानीको सुरक्षा प्रत्याभूति दिनु पर्छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्