६ आश्विन २०८१ आइतबार
image/svg+xml

साताकाे पहिलाे दिन सुनकाे मूल्य प्रतितोला एक लाख ५ सय

सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रति तोला रु एक लाख ५ सय तोकिएको छ।

तीन सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँ पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो।

सुन प्रतितोला ४ सयले घट्यो

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६ सय तोकिएको छ।

नेपाली बजारमा सुनको मूल्य ६ सयले बढ्यो

मंगलबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो। बुधबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ।

चार सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ९९ सय हजार ३ सय रुपैयाँ तोकिएको छ। शुक्रबार तोलामा ९९ हजार ७ सय रुपैयाँ तोकिएको थियो।

आठ सयले बढ्याे सुन

सुनको भाउ मंगलबार आठ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

६ सयले बढ्याे सुन

बिहीबार सुन तोलाको एक लाख दुई हजार रुपैयाँ कायम थियो। आज तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ निर्धारण भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्