६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सुन प्रतितोला ४ सयले घट्यो

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४ सयल घटेर रु एक लाख दुई हजार १ सय पुगेको छ।

अघिल्लो दिन उक्त सुन प्रतितोला एक लाख दुई हजार ५ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ६ सय तोकिएको छ।

यसको मूल्य अघिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार थियो। त्यस्तै आज चाँदी अघिल्लो कारोबारको मूल्यमै स्थिर रही प्रतितोला रु एक हजार ४२० कायम रहेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९७४ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: ६ वैशाख २०७९ ०७:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App