१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
अर्थ

प्रतितोला सयले घट्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला सयले ले घटेर ९८ हजार ५ सय तोकिएको छ।

पहेँलो सुन अघिल्लो दिन प्रतितोला रु ९८ हजार ८ सयमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९८ हजार छ।

यसको मूल्य मङ्गलबार प्रतितोला  ९८ हजार ३ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार ३३५ पुगेको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९१९ डलर आसपास कारोबार भइरहेको छ। रासस

प्रकाशित: २३ चैत्र २०७८ ०६:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App