२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

राष्ट्र बैंक कडा रुपमा प्रस्तुत हुँदै : सवारी साधन कर्जामा सीमा तोक्ने

बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जा बढाएको भन्दै नेपाल राष्ट्र बैंकले बैक तथा वित्तीय संस्थालाई सतर्क गराएको छ। सवारी साधन किन्न कर्जा दिँदा ९० प्रतिशतसम्म कर्जा सुविधा दिएको देखिएको भन्दै बुधबार राष्ट्र बैंकले यसलाई कडाइ गर्ने संकेत गरेको छ।

अर्बपति क्लबमा पुग्ने बैंक बढे

लगानीयोग्य पुँजी अभाव खेपिरहेका बैंकहरुकोे नाफा भने बढेको पाइएको छ। बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी कमी नहुने हो भने अझै बढी नाफा गर्न सकिने उनीहरुको भनाइ छ। पुस महिनासम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका बैंकहरुको नाफा बढेको हो। उनीहरुले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढी नाफा गरेको वित्तीय विवरण प्रकाशित गरेका छन्।

नेपाल बंगलादेश बैंक शाखा खजुरामा

नेपाल बङ्गलादेश बैक लिमिटेडले ४३ औँ शाखा खजुरामा सूरु गरेको छ । सोमबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ र नेपाल बङ्गलादेश बैकका संचालन समिति सदस्य अरुण श्रेष्ठले संयुक्त रुपमा बैक शाखाको उद्घाटन गरे ।

बचतमा ब्याज बढाऊ : राष्ट्र बैंक

बैंकरले लगानीयोग्य पुँजी अभाव भएको गुनासो गरिरहेका बेला नेपाल राष्ट्र बैंकले भने बचतको ब्याज दर बढाए त्यस्तो समस्या केही हदसम्म समाधान हुने बताएको छ। बैंकहरूले मुद्दती खाताको ब्याज बढाएर  १२ प्रतिशतभन्दा बढी पुर्‍याए पनि बचतको ब्याजदर नबढाएकाले बैंकमा पैसा संकलन हुन नसकेको तर्क उसले अगाडि सारेको हो।

भत्ता बुझ्न बृद्धबृद्धा बैंकतिर

यसअघि कहिले पनि बैंकको सिढी नचढेकाहरु सरकारले बृद्धबृद्धा भनेर प्रमाणित गरिदिएको उमेरमा बैंकबाट पैसा बुझ्न पाउदा दंग छन्। सरकारले उपलब्ध गराउने समाजिक सुरक्षा भत्ता बुझ्न बैंक पुग्दा उत्साहित मात्र होइन नयाँ किसिमको प्रणालीको अभ्यास नहुँदाको संसयमा पनि भेंटिए बृद्धबृद्धा, अपांग र एकल महिला।

सेयर बजारको पैसा बैंकतिर

ब्याज उच्च दरले बढेपछि ठूला लगानीकर्ताले सेयर बेचेर बैंकमा पैसा राख्न थालेका छन् । बैंकले मुद्दती खातामा वार्षिक १२ प्रतिशतसम्म ब्याज दिन थालेपछि सेयर बिक्री गरेर बैंकमा पैसा राख्न थालेका हुन् । सेयरमा लगानी गर्नुभन्दा बैंकमा जम्मा गर्दा जोखिम कम हुन्छ ।

बैंकमा कर्जा बढ्यो, निक्षेप घट्यो

बैंकले निक्षेपको ब्याजदर बढाउँदा पनि रकम संकलन हुन सकेको छैन। तर, कर्जाको माग भने अत्यधिक बढेको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकलाई हेर्ने हो भने निक्षेपभन्दा कर्जा प्रवाह निकै बढेको देखिन्छ।

बैंक परिसरबाटै साढे दुई लाख लुटियो

जनकपुरको भानु चोकस्थित राष्ट्रिय वाणिज्य बैंकबाट २ लाख ४१ हजार ५ सय रुपैयाँ निकालेर बाहिरिँदै गर्दा एकजना सेवाग्राही लुटिएका छन्।

वाणिज्य बैंक भारत र चीनमा विस्तार गरिने

राष्ट्रिय वाणिज्य बैंकले भारत र चीनमा पनि बैंकिङ सेवा विस्तार गर्ने तयारी सुरु गरेको छ। बैंक सञ्चालक समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले भारतमा शाखा खोल्ने निर्णय भइसकेकाले छिटोभन्दा छिटो शाखा विस्तारमा लागेको बताए। राजधानीमा बिहीबार आयोजित बैंकको ५२औं वार्षिकोत्सव कार्यक्रममा अध्यक्ष पाण्डेले उक्त जानकारी दिएका हुन्।

बैंकिङ प्रणालीमार्फत भत्ता वितरण गर्न स्थानीय विकासमन्त्रीको निर्देशन

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले आज मन्त्रालय अन्तर्गतको पञ्जीकरण विभागको अनुगमन गरेका छन्।

अर्कैकाे जग्गा धिताेमा बैंकबाट २ करोड ठगी गर्ने गिरोह पक्राउ

नक्कली जग्गाधनी बनेर अर्कैको जग्गा बैंकमा धितो राखी रु दुई करोड ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

'उच्च शिक्षा डुबाउने खेलमा विश्व बैंक'

बिनातयारी दाताको दबाबमा त्रिभुवन विश्वविद्यालयले आफ्ना आंगिक कलेजलाई रकमको प्रलोभन देखाउँदै स्वायत्तता दिँदा पठनपाठन स्तर खस्कँदै गएको छ। पहिलो र  दोस्रो उच्च शिक्षा परियोजना  असफल भएपछि विश्व बैंकले पुनः साढे ६ अर्ब रुपैयाँ लगानीमा उच्च शिक्षा सुधार परियोजना नामक  ५ वर्षे कार्यक्रम नेपाली उच्च शिक्षामा लादेको छ।

प्रतिबन्धित भारु साट्न राष्ट्र बैंकको टोली भारततिर

रतिबन्धित ५०० र हजार दरका भारु नोट साट्न नेपाल राष्ट्र बैंकको एक टोली भारत जाने भएको छ । नेपालमा रहेका प्रतिबन्धित नोट साटिदिन भारतले आनाकानी गरेपछि केन्द्रीय बैंकको उक्त टोली बुधबार (आज) भारत जान लागेको हो ।

बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक पारित

व्यवस्थापिका–संसद्को आजको बैठकले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ ।

श्रम बैंक स्थापना अझै अनिश्चित

रेमिटेन्स सदुपयोगमा केन्द्रित रहँदै स्थापना गर्ने भनिएको श्रम बैंक अनिश्चित बन्दै गइरहेको छ। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले साढे दुई वर्षअघि नै बैंक स्थापनाका लागि आवश्यक पर्ने सबै कागजपत्र तयार गरी श्रम तथा रोजगार मन्त्रालयमा पेस गरे पनि सरकारले स्वीकृति नदिँदा श्रम बैंक स्थापना अनिश्चित बनेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्