२१ आश्विन २०८१ सोमबार
image/svg+xml

महालक्ष्मीद्वारा वृक्षरोपण

महालक्ष्मी विकास बैंककोे तिन चुली शाखाले स्पोट स्पेसल क्लबको आयोजनामा काठमाडौं महानगरपालिका–६ तिनचुलीआरुबारी सडकखण्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।

राष्ट्रिय वाणिज्य बैंकको ५७औं वार्षिकोत्सव

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सोमबार ५७औं वार्षिकोत्सव मनाएको छ। भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा अर्थमन्त्री जनार्दश शर्मा, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत सहभागी थिए।

क्रिप्टोकरेन्सी कारोबार गर्नेलाई कारबाही हुन्छः राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सी, हाइपर फन्ड जस्ता अनलाइन कोषमा लगानी नगर्न आग्रह गरेको छ।

कामना सेवाको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न

कामना सेवा विकास बैंक तथा अन्तरप्रेरणाको सहकार्यमा उद्यमशीलता विकास र प्रवर्द्धनका लागि सञ्चालन गरिएको उद्यमशीलता विकास कार्यक्रम सम्पन्न भएको छ।

राजापुरमा सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ४ मा रहेको राजापुर शाखा सञ्चालनमा ल्याएको छ।

महालक्ष्मी विकास बैंकको सहयोग

महालक्ष्मी विकास बैंकको सातदोबाटो शाखाले ललितपुर महानगरपालिका, वडा नम्बर १४ लोहाचोकमा रहेको चोइना विणा गुरु गणेश आधारभूत विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई सहयोग गरेको छ।

सिद्धार्थका ग्राहकलाई रिसोर्टमा छुट

सिद्धार्थ बैंक बैंकका ग्राहकले चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिसोर्टको सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

सिटिजन्स बैंकको जनकपुर शाखा आफ्नै भवनमा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जनकपुरको विद्यापति चोकमा रहेको आफ्नै भवनबाट बैंकिङ सेवा दिन थालेको छ।

बंगलादेश बैंकको कामु सिइओमा पाण्डे

नेपाल बंगलादेश बैंक सञ्चालक समितिको बैठकले बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) को जिम्मेवारी दिएको जानकारी गराएको छ।

कृषि विकासको क्युआर टेलर सेवा

बैंकको ५५औं वार्षिकोत्सवको उपलक्ष्यमा प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले उक्त सेवाबाट कारोबार गरी यो सेवाको सुरु गरेका छन्।

कृषि बैंकमा विदेशी मुद्राको खाता

बैंकको ५५औं वार्षिक उत्सवका अवसरमा सार्वजनिक यस प्रणालीबाट विदेशमा रहेका नेपालीले अनलाइनबाटै शून्य मौज्दातमा विदेशी मुद्राको खाता खोल्न सक्नेछन्।

एनआइसी एसिया बैंकले मलेसियाबाट पनि रेमिटेन्स ल्याउने

यसबाट मलेसियामा रहेका नेपालीले वल्र्ड रेमिटको एप तथा वेबसाइट प्रयोग गरी नेपालका कुनै पनि बैंक खातामा अनलाइनमार्फत तुरुन्त रकम पठाउन सक्ने बैंकले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्