९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

महालक्ष्मीद्वारा वृक्षरोपण

महालक्ष्मी विकास बैंककोे तिन चुली शाखाले स्पोट स्पेसल क्लबको आयोजनामा काठमाडौं महानगरपालिका–६ तिनचुली आरुबारी सडकखण्डमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं उपत्यकाका खाली ठाउँमा वृक्षरोपणका साथै बोटबिरुवाको संरक्षण गर्नाले प्राकृतिक सन्तुलन तथा सहरी सुन्दरता पनि बढ्ने बताउँदै बैंकले प्रकृति संरक्षणका कार्य गरिरहेको जनाएको छ। हाल बैंकले एक सय तीन शाखामार्फत सेवा दिँदै आएको छ।

प्रकाशित: १२ माघ २०७८ ०३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App