धुलियाविट–भेडाबारी खण्ड एक वर्षभित्र सम्पन्न हुने
वि.सं.२०३२ मा राजा वीरेन्द्र सुर्खेत आउँदा राजालाई देखाउनका लागि धुलियाविट–भेडाबारी सडक निर्माण थालिएको थियो। निर्माण थालिएको लामो सयमसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन।
वि.सं.२०३२ मा राजा वीरेन्द्र सुर्खेत आउँदा राजालाई देखाउनका लागि धुलियाविट–भेडाबारी सडक निर्माण थालिएको थियो। निर्माण थालिएको लामो सयमसम्म पनि स्तरोन्नतिको काम हुन सकेको थिएन।
३ दिनयताको अविरल वर्षाका कारण मदन भण्डारी र सिद्धिचरण लोकमार्गलगायत जिल्लाका लामा छोटा अधिकतर सडकहरु अवरुद्ध भएका छन्।
गत आर्थिक वर्षमा आयोजनाले वार्षिक कार्यक्रम अन्तर्गत विनियोजित बजेटको वित्तीय र भौतिक प्रगति भने लोभलाग्दो थियो।
कोसी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई र लीलबहादुर थापाको जोडी बुधबार सम्पन्न मदन भण्डारी स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलमा च्याम्पियन भएको छ।
भएकै ११ वटा विश्वविद्यालयका निजी, सम्बन्धन प्राप्त र आंगिक गरी ५ सय ८४ क्याम्पसमा विद्यार्थी अभावमा कायक्रम र कलेज गाभ्ने अवस्थामा सरकारले अध्ययन-अनुसन्धानविनै नयाँ विश्वविद्यालय थप्ने तयारी गरेको छ।
मदन भण्डारी कप खुला बास्केटबल प्रतियोगिता जेठ १५ गतेदेखि २५ गतेसम्म आयोजना हुने भएको छ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ।
आज मदन भण्डारी र जीवराज आश्रितको ३०औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)ले आज विभिन्न कार्यक्रम गरी स्मृति दिवस मनाउँदै छन्।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन्। मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गरेकी हुन्।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले खेलविधि राजनीतिका लागि समेत सर्वोकृष्ट भएको बताएका छन्।
नेपाल आर्मीका मुकेशबहादुर पाल र नेपाल पुलिसकी राजपुरा पछाईं शनिबार तेस्रो मदन भण्डारी स्मृति पाँच किमी रोड रेसमा शनिबार पहिलो भएका छन्।
मदन भण्डारी राजमार्ग आयोजना निर्र्देशनालयका सिनियर डिभिजनल इन्जिनियर बद्रीप्रसाद शर्माले मदनभण्डारी राजमार्ग अन्तर्गत पर्ने २७० किलोमिटर सडकको अहिलेसम्म पनि ठेक्का व्यवस्थापन हुन नसकेको बताए। ‘मदन भण्डारी राजमार्ग अन्तर्गत ७४० किलोमिटर सडक पर्छ।
डेढ वर्षदेखि निर्माण सुरु भएको मदन भण्डारी राजमार्गअन्र्तगत सुर्खेतको धुलियाविट–भेडाबारी सडक (३५ किलोमिटर) काम सुस्त गतिमा भइरहेको छ।
इटहरीबाट कटारीतर्फ जाँँदै गरेको प्र १–००५–००१ प ७४८५ नं. को मोटरसाईकल दुर्घटना हुँदा २४ वर्षीय चालक अभिशेक खड्काको घट्नास्थलमै ज्यान गएको हो। कटारी नगरपालिका ४ कटारीका स्थायी बासिन्दा खड्का श्रीमतिसहित इटहरी गएर घर फर्कदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
‘फास्ट ट्र्याकमा हिँड्न हुँदैनथ्यो,’ उनले भने, ‘अब राष्ट्रपतिका निम्ति जोखिमपूर्ण विकल्प छन्। राष्ट्रपति र प्रधानमन्त्रीको दृष्टिकोण फरक देखिनुहुँदैनथ्यो।’