कृष्णत्व भावको उमंग
कृष्णको जीवनशैली र धार्मिकता उमंगमा रहनुको कारण उनले हरेक परिस्थिति र गुनासालाई परम स्वीकारमा परिणत गरे। बाहिरका हरेक कुरालाई आत्मसात गरे अनि बोध गरे मेरो धार्मिकता अन्तरचेतनामा स्थित भएको हुनाले मरुभूमिमा पनि प्रेमको फूल फुलाउनु मेरो कर्तव्य हो।