२३ आश्विन २०८१ बुधबार
image/svg+xml

प्रचण्ड होइन, पुष्प बन्नुस्

दाहालका भनाइमा असंगत कुरा धेरै छन्। जस्तो कि उनी जंगल पस्छु पनि भन्छन् र आन्दोलन शान्तिपूर्ण हुनेछ पनि भन्छन्। शान्तिपूर्ण ‘आन्दोलनै’ गर्न त किन जंगल पस्नुपर्छ र?

प्रधानमन्त्रीले अस्पतालमा प्रचण्डसँग के भने?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य उपचारमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन्। बिहीबार दिउँसो २ बजे धापासीस्थित ग्राण्डी अस्पताल पुगेका दाहालले अस्पतालभित्र १ घण्टा विताएका थिए।

प्रचण्ड भन्छन्- कम्युनिष्टलाई कसैले ढाल्नु पर्दैन आफै ढल्छन्

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्टहरूलाई कसैलै ढाल्नु नपर्ने (आफै ढल्ने) बताएका छन्।

‘सत्ताका लागि ओली पश्चिमा राष्ट्र र प्रचण्ड भारत रिझाउँदै छन्’

नेकपा मालेका महासचिव एवं पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता स्वार्थका लागि छुटाछुट्टै देशको समर्थन जुटाउन लागि परेको टिप्पणी गरेको छन्।

ओली र प्रचण्डबीच बाहिर आएजस्तो विवाद छैनः पौडेल

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको बीचमा भएको खटपट सामान्य भएको बताएका छन्।

समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुँदैछः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अनुशासनबाट नेता कार्यकर्ता विचलित हुँदै गएको भन्दै परिवर्तन र समाजवादको महानयात्रामा कहीँकतैबाट अप्ठ्यारो हुन्छ भने त्यो आफैँबाट हुने  विचार व्यक्त गरेका छन्।

त्रिदेशीय साझेदारीको ढोका खुल्यो : दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सीको नेपाल भ्रमणले त्रिदेशीय साझेदारीको ढोका खुलेको बताएका छन्।

चिनियाँ राष्ट्रपति सी र नेकपा अध्यक्ष दाहालबीच भेट

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ।

सिंहझैं गर्जेर १० लाख कार्यकर्ताले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुन्छः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एक वर्ष भित्र पार्टीलाई सम्पूर्ण जनताको एक मात्रै पार्टी बनाउने दावी गरेका छन्।

संक्रमणकालीन न्याय नटुंग्याए गणतन्त्र गुम्ने खतरा छः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउने बाहेक आफ्नो कुनै राजनीतिक ध्येय नरहेको दावी गरेका छन्।

वातावरण राम्राे भएकाे छ लगानी गर्नुस् सरकारले सुरक्षा र प्रतिफलकाे ग्यारेन्टी गर्छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गरेका छन्। सम्मेलनको उदघाटन गर्दै प्रचण्डले नेपालमा लगानीमैत्री वातावरण निर्माण भएको बताएका छन्।

राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दैछः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रलाईं समृद्ध बनाउन खेलकुद क्षेत्रको भूमिका बढ्दै गएको बताएका छन्।

एउटा फौजी आन्दोलन चाहियो, नत्र युरोपको कम्युनिष्ट पार्टीजस्तै हुन्छौं- प्रचण्ड

‘हामीलाई चाहिएको छ, एउटा आन्दोलन, हामीलाई चाहिएको छ, अर्को एउटा अभियान, अर्को एउटा मिसन। त्यो मिसन पूरा गर्नका लागि सम्पूर्ण तागत लगाएको संकल्पगत एकता पैदा गर्ने विशाल फौज’ दाहालले भने । त्यो नगर्ने हो भने पार्टीको हालत पूर्वीयुरोपको कम्युनिष्ट पार्टीहरुको जस्तै हुनेछ।’

‘प्रधानमन्त्रीले चाहेमा मन्त्रिमण्डल पुनःगठन’–अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा एकता कायम गर्न र विकास कार्यलाई तीव्रता दिन सुशासन कायम गर्नुपर्नेमा जोड दिएका छन्।

विजुक्छेंको आरोपः ‘प्रचण्ड दिल्लीको दूत हुन्’

नेपाली कांग्रेस, तत्कालिन एमाले र तत्कालिन माओवादी पार्टीको छुटाछुटै चर्चा गरेका अध्यक्ष विजुक्छेले कांग्रेस पद, पैसा र पावरका लागि राजनीति गर्ने सामन्तवादी पार्टी भएको आरोप लगाए। नेपाली कांग्रेसपछि एकीकृत हुनु अगाडिको एमालेबारे चर्चा गर्दै उनले भने, ‘एमाले, कांग्रेसको नीति र सिन्तान्तसँंगै मेल खाने गरी अगाडि बढेको भाइ कांग्रेस हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्