२३ आश्विन २०८१ बुधबार
image/svg+xml

इमान्दारिताका साथ काम गर्न नेकपा निकट ठेकेदारलाई प्रचण्डको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले इमान्दारिताका साथ विकास, निर्माणको काममा जुट्न पार्टी निकट निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन्।

प्रचण्ड भन्छन्- शान्ति प्रक्रियाकाे बाँकि काम टुंग्याउन सोचेजस्तो सजिलो छैन्

‘तपाईँले जसलाई भन्नुहुन्छ, त्यसैलाई सो आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भन्नु भए पनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरदारी नगरे सम्भव नहुने प्रचण्डको भनाई थियो।

ओलीको गृह जिल्ला पुगेर प्रचण्डले भने- कम्युनिष्ट सरकार ५० वर्षसम्म रहन्छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा कम्युनिष्ट आन्दोलनप्रति जनताको आशा र भरोसा अझ बढेको बताउँदै अबको ५० वर्ष कम्युनिष्टले सरकारको नेतृत्व गर्ने दावी गरेका छन्।

स्यालहरु चिच्याउँदैमा चिहान पुगिसकेको ‘राजसंस्था’ व्युतिँदैनः अध्यक्ष प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिहानमा पुगिसकेको कुरा फेरि नफर्किने बताएका छन्। सोमबार २१ औं सुरेश वाग्ले स्मृति कार्यक्रमलाई पार्टी मुख्यालयमा सम्बोधन गर्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बद्नाम गर्ने षडयन्त्रका झिल्काहरु यत्रतत्र देख्न थालिएको बताए।

काबुलमा मारिएका नेपालीको शव ल्याउन प्रचण्डले थाले पहल, साेमबारसम्म आइपुग्ने

अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन्।

‘प्रधानमन्त्री बदल्नु हुँदैन, पार्टी चलाउने एकल जिम्मा प्रचण्डलाई दिनुपर्छ’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले पार्टीमा अब ‘एक व्यक्ति, एक प्रमुख जिम्मेवारी’ को व्यवस्था लागु गर्नुपर्ने बताएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्ने र पार्टी चलाउने एकल जिम्मा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिनुपर्ने बताए।

विदेश विभागको पदस्थापना कार्यक्रममा प्रचण्ड, नेपाल र श्रेष्ठको एकै स्वर

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्। बिहीबार पार्टीको विदेश मामिला विभागको पदस्थापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

संविधान कार्यान्वयन गराउन अन्तिम समयसम्म लाग्छौंः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयन गराउन आफ्नो पार्टीले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन्।

खोला पारि प्रचण्ड, वारि ऋषिराम

२०६४ सालको चुनावताका प्रचण्डलाई काधमा बोकेर रोल्पाको माडि खोला तारेका ऋषि आज आफू भने खोला वारि नै छुटेको अनुभव गर्छन्। प्रचण्डलाई बोकेको उनको काँधले हिजो आज घाँस, दाउरा, गिट्टी, ढुङ्गा सबै बोक्छ। र पनि सन्तोष छ। ‘राजनिति यस्तै रैछ। जिल्लामा नेता वा मन्त्री आउदा पनि भेटघाट हुन छोड्यो। उनी भन्छन्।

भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी छः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधले उत्पन्न हुँदै आएको समस्या समाधानका लागि भारतसँग दरो किसिमले संवाद गर्नु जरुरी भएको धारणा व्यक्त गरेका छन्।

सरकारको नेतृत्व फेरिन्छः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका छन्।

‘नागार्जुन दरबार प्रचण्डको बिर्ता हो ?’

प्रधानमन्त्री नयाँ आएसँगै पुर्वप्रधानमन्त्री भने झै अर्को राजा नआएकै अवस्थामा राजालाई पुर्वराजा भन्नु हास्यासपद रहेको बताइन्। उनले राजा राजाकै रुपमा रहने पुर्व राजा कहिल्यै नबन्ने बताइन्। उनले राजाको शासन कालमा एउटा सिस्टममा राज्य संचालन हुने गरेको भएता पनि मुलुकमा संघियता सँगै बेथिति बनेको बताइन्।

कमल थापापछि राजसंस्थाको पक्षमा उभिए पशुपति राणा, पूर्वराजासँग नडराउन ‘प्रचण्ड’लाई आग्रह

गणतन्त्रको वकालत गर्दै आएका राष्ट्रिय प्रजातन्त्र पार्टीको एक घटकका नेता पशुपतिशम्शेर जबरा राजसंस्थाको पक्षमा उभिएका छन्। जबराले यसअघि हिन्दु राष्ट्रको माग राख्दै आएकोमा पछिल्लो समय भने राजसंस्थालाई पनि एजेण्डा बनाएका हुन्।

‘म विद्रोही नेता हुँ, एक लपेटो हानेको पनि छैन्, एक लपेटो खाएको पनि छैन्’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन्।

‘म विद्रोही नेता हुँ, एक लपेटो हानेको पनि छैन्, एक लपेटो खाएको पनि छैन्’

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू कुनै पनि हिंसात्मक गतिविधिमा संलग्न नरहेको दावी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्