कस्ता विश्वविद्यालय खुल्दैछन्
भएकै ११ वटा विश्वविद्यालयका निजी, सम्बन्धन प्राप्त र आंगिक गरी ५ सय ८४ क्याम्पसमा विद्यार्थी अभावमा कायक्रम र कलेज गाभ्ने अवस्थामा सरकारले अध्ययन-अनुसन्धानविनै नयाँ विश्वविद्यालय थप्ने तयारी गरेको छ।
भएकै ११ वटा विश्वविद्यालयका निजी, सम्बन्धन प्राप्त र आंगिक गरी ५ सय ८४ क्याम्पसमा विद्यार्थी अभावमा कायक्रम र कलेज गाभ्ने अवस्थामा सरकारले अध्ययन-अनुसन्धानविनै नयाँ विश्वविद्यालय थप्ने तयारी गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले प्रस्तुत गरेको सो विधेयकमा प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरेको हो।
नेपाली समाजमा जरो गाडेर बसेका सदियौँ पुराना विकृति, विसङ्गति, कुरीति, अन्धविश्वास, सामाजिक विभेद, घुसखोरी, भ्रष्टाचार, जातप्रथाविरुद्ध तथा धर्म र महिला हकहित एवम् प्रकृति संरक्षणका पक्षमा योगमायाले फुकेको विद्रोहको बिगुल आफैमा असामान्य घटना थियो। योगमायाको विद्रोहले राणा सरकारका लागि ठूलो चुनौती खडा गरेको थियो।
प्रतिनिधिसभाको अर्को बैठक यही साउन १३ गते शुक्रबार बिहान ११ बजे बस्नेछ।
२५ सय वर्ष अघिको विराट दरबारको युरोपियन टोलीहरु ल्याएर उत्खनन गर्दा यसको भूगर्भमा बहुमूल्य वस्तु भेटिएको छ।
प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन्।
यसवर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान कवि कुन्ता शर्मालाई प्रदान गरिएको छ। आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा कवि शर्मालाई २५ हजार रुपैयाँसहित सम्मान पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको थियो।
पूर्वी नेपालको भोजपुरकी सामाजिक अभियन्ताका रूपमा परिचित योगमायालाई अहिले पनि एउटा क्रान्तिकारी सामाजिक योद्धाका रूपमा लिइन्छ। तत्कालीन राणाकालिन शासनको परिवेशमा जातीय भेदभाव, समाज सुधार, सतीप्रथा अन्त्यमा उनले गरेको आन्दोलन वर्तमान समयमा पनि इतिहासका पानामा सुरक्षित छन्। यिनै योगमाया यतिबेला राजधानीको बत्तीसपुतलीस्थित शिल्पी थिएटरको गोठाले नाटकघरमा हरेक दिन झुल्किरहेकी छन्।
यस पटकको मदन पुरस्कार 'योगमाया' पुस्तकका लागि नीलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ। मदन पुरस्कार गुठीले बाल साहित्यको विकास, विस्तार र प्रवर्धनमा पाँच दशकदेखि सक्रिय शान्तदास मानन्धरलाई को जगदम्बाश्री प्रदान गर्ने समेत निर्णय गरेको छ।
किताब लेख्दा, खास गरेर उपन्यास लेख्दा दुई किसिमका धारणा राखेर लेखिएको पाइन्छ । एक किसिमका लेखक, जो स्वच्छन्द रूपमा कल्पनाको संसारमा उडेर लेख्छन् । अर्को किसिमका लेखक भने यथार्थको भूमिमा बसेर लेख्छन्।
योगमाया एक ऐतिहासिक पात्र हुन, तर त्यस्ती ऐतिहासिक पनि होइनन् कि राज्यसत्ता नै उल्टाउने। तैपनि त्यो युगमा त्यो तहको विद्रोह पनि अकल्पनीय नै थियो। यो काव्यका प्रत्येक नारीपात्रलाई योगमायाको प्रतीकको रुपमा प्रस्तुत गरिएको छ।