त्रिवि उपकुलपतिको सर्ट लिष्टमा १४ जनाको नाम (नामावलीसहित)
समितिले एक सूचना प्रकाशित गर्दै उपकुलपतिको सर्ट लिष्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो।
समितिले एक सूचना प्रकाशित गर्दै उपकुलपतिको सर्ट लिष्टमा परेकाहरूको नामावली सार्वजनिक गरेको हो।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) का कामचलाउ उपकुलपति प्राध्यापक शिवराज भुसालले विभिन्न निकायमा राजनीतिक भागबन्डामा नियुक्ति गरी रमिता देखाएका छन्।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिमा विलम्ब हुँदै जाँदा दलहरूबीच भागबण्डा नमिलेको अड्कलबाजी सरोकारवालाले गर्न थालेका छन्।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालयलगायतका नेतृत्व राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न सरकारलाई दबाब दिएका छन्।
पहिलो पटक सुरु भएको विश्वविद्यालय खेलकुद प्रतियोगितामा त्रिभुवन विश्वविद्यालय (टियु) ले दबदबा बनाउँदै स्वर्ण पदकमा आफ्नो नाम लेखाएको छ।
विश्वविद्यालयमा पनि खेल विकास गर्ने र त्यहाँका प्रतिभालाई राष्ट्रिय स्तरसम्म प्रोत्साहित गर्ने उद्देश्यअनुरूप पहिलोपटक विश्वविद्यालय खेलकुद प्रतियोगिताको सुरुआत हुने भएको छ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले लामो समयदेखि विचाराधीन रहेको ख्वप विश्वविद्यालय विधेयक चाँडै संसद्मा पेस गर्ने तयारी भइरहेको बताएका छन्।
दोस्रो जनआन्दोलनपछि राज्यका निकायमा मधेसीको सहभागिता बढ्यो। संविधानले पनि समान अधिकार उल्लेख गरेको छ तर पनि मधेसीलाई अपहेलना गर्ने व्यवहार भने परिवर्तन हुन सकेन।
राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेको उल्लेख गरे।
राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले शिक्षा र रोजगारीका लागि पलायन भइरहेका विद्यार्थीलाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।
धुलिखेल अस्पताल र काठमाडौँ विश्वविद्यालयले लगभग तीन दशकबीचमा गरेको राष्ट्रसेवाबाट प्रभावित मलाई ती समाचारले सप्रँदो र हुर्कँदो शिक्षा र स्वास्थ्यको हलक्क बढेको बिरुवामाथि बतास लागेझैँ भयो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा कार्यरत डा.सम्बुद्ध भट्टाचार्य पक्राउ परेका छन्।
मकवानपुरको चित्लाङमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ‘एडुरोम’ सेवा सुरु भएको छ।
त्रिभुवन विश्वविद्यालय ऐन २०४९ मा टेकेर ५ नियम,३४ विनियम,३४ कार्यविधि,१६ निर्देशिका गरी ८९ वटा कानुन बनाइएको प्रति संसदीय समितिले चासो देखाएको छ।