१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml

रविको आसन्न भारत भ्रमणबारे शंकर तिवारी : भारतले भावी प्रधानमन्त्रीतिर पनि नजर लगाइरहेको हुन्छ

यस्तो संवेदनशील र औपचारिक भ्रमणका विषयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले ‘जानकारी छैन’ भनी दिएको अभिव्यक्ति कूटनीतिक र राजनीतिक रूपमा अपरिपक्व टिप्पणी भएको तिवारीको ठहर छ।

घटेन अझै असुरक्षित गर्भपतनको जोखिम

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका महाशाखाले गरेको अध्ययनअनुुसार नेपालमा हुने करिब ५२ प्रतिशत गर्भपतन असुरक्षित छन्।

सभामुखले रुलिङ नगरेको भन्दै हर्क साम्पाङले गरे बैठक बहिस्कार

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन्।

स्वास्थ्यमन्त्री मेहता र भुटानी समकक्षीबिच भेटवार्ता

भुटानका स्वास्थ्यमन्त्री लियोन्पो तान्डिन वाङचुकबीच स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र भेटवार्ता भएको छ।

घट्यो सुनको मूल्य, बढ्यो चाँदी

महासंघका अनुसार आज चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। मंगलबार पाँच हजार ६० रुपैयाँ निर्धारण भएको चाँदी २० रुपैयाँ बढेर पाँच हजार ८० रुपैयाँ पुगेको छ।

स्वास्थ्य बीमा बोर्डद्वारा ‘सुविधा थैली’ को दररेटमा परिवर्तन

स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो।

शिक्षामा छैन स्पष्ट नीति

सरकारले २०८३ सालमा जारी गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तसम्बन्धी विशेष व्यवस्था अध्यादेश’ मार्फत विभिन्न विश्वविद्यालयका पदाधिकारीसहित एक हजार पाँच सय ९४ जना पदमुक्त गर्ने निर्णय गरेपछि विश्वविद्यालय क्षेत्रमा नयाँ नियुक्ति र पुनः नियुक्तिको बहस चर्किएको छ ।

हिमाली वातावरणको संरक्षण आजको आवश्यकता होः राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन्।

खोक्सिकका किसान वैकल्पिक बालीका रूपमा अदुवाखेती गर्दै

भोजपुरको रामप्रसाद राई गाउँपालिका–८ खोक्सिकका किसान व्यावसायिक अदुवाखेतीतर्फ आकर्षित हुन थालेका छन्।

नेपालको ऊर्जा प्राथमिकतामा नयाँ ढंगले सोच्नुपर्छ: ऊर्जा मन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले लामो अनुभव, क्षमता र सीप भएका कर्मचारीहरूबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत आफूले रचनात्मक सुझावको अपेक्षा गरेको बताएका छन्

दिगो हिमाली पर्यटन र वातावरण संरक्षण आजको आवश्यकता : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले दिगो हिमाली पर्यटन, जिम्मेवार पर्वतारोहण तथा हिमाली वातावरणको संरक्षण आजको आवश्यकता भएको बताएका छन्।

३४ बचतकर्ताको बचत रकम फिर्ता

काठमाडौँ महानगरपालिका, सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले ३४ जना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ।

‘जेनजी’ आन्दोलनलाई अपराधीकरण नगर्न बमको ध्यानाकर्षण, आमरण अनशनसहितका आन्दोलन गर्ने समितिको चेतावनी

उनले जेनजी आन्दोलनको आडमा संसदमा पुगेका सांसदहरूलाई समेत यो उनीहरूको प्राथमिक मुद्दा भएको र यसलाई नबिर्सन आग्रह गर्दै युवाहरूमाथि भइरहेको अन्याय रोक्न माग गरेकी छन्।

सम्पत्ति छानबिनले ‘आतंक’: ‘सबैलाई एउटै डालोमा हालेर दुःख दिने काम भयो’

सम्पत्ति छानबिन आयोगको दायरामा परेसँगै विभिन्न समयमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू आतंकित बनेका छन्।

बदलिँदो परिवेशमा नेपालको भूराजनीति

नेपाल दक्षिण एसियाको ऐतिहासिक रूपमा निरन्तर अस्तित्व कायम राख्दै आएको राष्ट्र हो, जसले आधुनिक राज्यप्रणालीभन्दा पहिले नै आफ्नो राजनीतिक र सांस्कृतिक पहिचान निर्माण गरिसकेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्