१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
बजार

घट्यो सुनको मूल्य, बढ्यो चाँदी

नेपाली बजारमा बुधबार (आज) सुनको मूल्यमा गिरावट देखिएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार दुई लाख ९१ हजार ५०० मा कारोबार भएको सुन आज एक हजार रुपैयाँले घटेर दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा सामान्य वृद्धि देखिएको छ। मंगलबार पाँच हजार ६० रुपैयाँ निर्धारण भएको चाँदी २० रुपैयाँ बढेर पाँच हजार ८० रुपैयाँ पुगेको छ।  

प्रकाशित: १३ जेष्ठ २०८३ १०:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App