९ मंसिर २०८१ आइतबार
image/svg+xml

घरमै लाइसेन्स पुर्‍याइदिने काममा यातायात व्यवस्था विभागका कर्मचारी संंलग्न

लाखौं नागरिकले ट्रायल पास गरेर पनि एक वर्षसम्म स्मार्ट लाइसेन्स (विद्युतीय सवारी अनुमतिपत्र) नपाउने तर बिचौलियामार्फत ट्रायल नै नदिएकालाई घरघरमै लाइसेन्स पुर्‍याइदिने काममा विभागकै कर्मचारीहरूको संलग्न रहेको अध्ययन प्रतिवेदनले खुलासा गरेको हो।

ट्रायलमा ७० प्रतिशत लागू हुँदा पास हुने २० प्रतिशतसम्म बढे

चालक अनुमतिपत्रका लागि लिइने प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० प्रतिशत ल्याउँदा पास हुने व्यवस्था लागू भएसँगै चालक अनुमतिपत्र पास हुनेको सङ्ख्या १० देखि २० प्रतिशतसम्म बढेको छ।

ट्रायलमा ७० अंकको व्यवस्था लागु गर्न सातै प्रदेशका मन्त्री तयार

संघीय सरकार मातहतको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) मा ७० अंक ल्याए पास हुने निर्देशिका अब मुलुकभरका सातै वटा प्रदेशले कार्यान्वयन गर्ने भएका छन्। यसअघि बागमती प्रदेश, मधेश प्रदेश र कर्णाली प्रदेशले लागू गर्न आनाकानी गर्दै आइरहेका थिए।

चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा साउनदेखि चितवनबाट

जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ। आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ।

क्यान्सरको ओखती: विकास र भविष्य

अणुवांशिक पदार्थको बनोट दुई पोयाले बनेको डोरी जस्तै डबल स्ट्रयान्डेड हुन्छ। दुई धागोरूपी त्यान्द्रा एकापसमा अनुशासित हिसाबले रहन्छन्।

सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन खुल्यो

देशभरका २१ वटा यातायात कार्यालयमा दैनिक ५ हजार सेवाग्राहीले मात्रै आवेदन दिन सक्ने।

ट्रायल फेल भएकालाई लाइसेन्स दिने तीन उपसचिव सहित डीएसपीलाई मुद्दा

सवारी चालक अनुमतिपत्रको ट्रायलमा फेल भएकालाई पास गराएको आरोपमा उपसचिव सहित ३८ जनाविरुद्ध मुद्दा दायर गरिएको छ।

अर्काको नाममा ट्रायल दिने तीन नक्कली परीक्षार्थी पक्राउ

ट्राफिक प्रहरीले अर्काको नाममा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ट्रायल दिने तीन नक्कली प्रशिक्षार्थीलाई पक्राउ गरेको छ।

‘मिडिया ट्रायल’ कि मिडियाको ट्रायल ?

पछिल्लो समय राजनीतिक नेताहरू धमाधम विभिन्न आरोपमा परेका छन्। सभामुख रहेका कृष्णबहादुर महरा बलात्कार प्रयास अभियोगमा पक्राउ परे। नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री आफताव आलम नरसंहार काण्डमा अहिले थुनामा छन्। अर्का एक सांसद तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य पार्वत गुरुङलाई पनि हत्या अभियोगमा पक्राउ पुर्जी जारी भएको छ।

कामदार नहुँदा ट्रायल अप्रेसन हुन सकेन

माथिल्लो त्रिशूली थ्रि ‘ए’मा कामदार नहुँदा ट्रायल अप्रेसनको काम रोकिएको छ । आयोजनाको पहिलो युनिटमा कार्यरत चिनियाँ कामदारको वर्किङ भिसाको म्याद सकिएर स्वदेश फर्केपछि कामदार अभाव भएको हो । गत बिहीबारसम्म ट्रायल अप्रेसन सकाएर पहिलो युनिटबाट व्यावसायिक उत्पादन गर्ने लक्ष्य थियो । आयोजनाले यही जेठ ३ गते शुक्रबारदेखि परीक्षण उत्पादन सुरु गरेको थियो । यही जेठ ३० गते कामदार फर्कने आयोजना प्रमुख फडिन्द्रराज जोशीले बताए ।

विमल ट्रायलका लागि आज बेल्जियम जाँदै

यसै वर्षदेखि ‘ए’ डिभिजन लिगमा डेब्यु गरेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्ती मगरले लिगका बाँकी खेल नखेल्ने भएका छन्।

विमलले ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने

नेपाली युवा स्ट्राइकर विमल घर्तीमगर ‘ट्रायल’का लागि बेल्जियम जाने भएपछि ‘ए’ डिभिजन लिगका बाँकी खेल नखेल्ने भएका छन्। यसै सिजनबाट च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिगमा डेब्यू गरेका घर्तीले दुई खेलपछि नै क्लब छाड्न लागेका हुन्।

सातौं एभरेस्ट ट्रायल अल्टर रेस सुरु

सातौं एभरेस्ट ट्रायल अल्टर रेस अन्तर्राष्ट्रिय प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । दोलखाको पर्यटकीय नगरी जिरीबाट सुरु भएको उक्त रेस सगरमाथाको बेस क्याम्पसम्म रहने छ ।

ट्रायल दिएको तीन महिनापछि लाइसेन्स

विभागले समयमै स्मार्ट कार्ड प्रिन्ट गर्ने व्यवस्था नगर्दा सेवाग्राहीले लामो समय कुर्नुपर्ने भएको हो। पर्याप्त तयारी र उपकरणविनै विभागले स्मार्ट लाइसेन्स जारी गर्दा सेवाग्राही मर्कामा परेका हुन्।

जेठ १ गतेदेखि यातायात व्यवस्था विभागमै सवारी ट्रायल

यातायात व्यवस्था विभागले आफ्नै परिसरमा चारपांग्रे सवारीको ट्रायल(प्रदर्शन परीक्षण) सेन्टर सञ्चालन गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्