५४ प्रतिशत प्रतिनिधिको सम्मान गर्न विशेष महाधिवेशनमा आयौं: पुष्पा भुसाल
उनले पार्टीको विधानभन्दा माथि कोही पनि नेता र कार्यकर्ता हुन नसक्ने भन्दै यो उपस्थितिले विधि र विधानको पालना गर्नुपर्ने सन्देश दिएको बताइन्।
उनले पार्टीको विधानभन्दा माथि कोही पनि नेता र कार्यकर्ता हुन नसक्ने भन्दै यो उपस्थितिले विधि र विधानको पालना गर्नुपर्ने सन्देश दिएको बताइन्।
काठमाडौं भ्रमणमा आएकी उनले प्राकृतिक सुन्दरताले नेपाल सधैं आफूलाई सुन्दर लाग्ने गरेको बताएकी हुन् ।
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी संस्थापन पक्ष र नेतृत्वको वरिपरि रमाइरहेको समूहलाई व्यंग्य गर्न बिरालो र ऐनाको लोककथा सुनाएका छन्।
विशाल राई ‘उदयपुर आईडल सिजन २’को बिजेता बनेका छन् । फिनालेमा अन्तिम स्पर्धीहरु ६ मध्ये ५ जनालाई पछि पार्दै राई उपाधि हात पार्न सफल भएका हुन् ।
उनले निरंकुश भनिएका राजाले समेत जनताको नासो फिर्ता गरेर सामान्य नागरिकझैँ दरबार छाडेको तर लोकतान्त्रिक नेताहरूलाई भने जोगाउन हेलिकप्टर चाहिने अवस्था आएको भन्दै कटाक्ष गरे।
सिवाकोटीले जेनजी आन्दोलनपछि नेता सिटौलाले सही बाटो छान्न नसकेको बताएका हुन् ।
जसपा नेपाल र लोसपा बीच पार्टी एकताको औपचारिक सम्झौता भएको छ।
नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले व्यक्तिको विचारले मात्र मुलुक चल्ने तर व्यक्तिको अवसरले नचल्ने टिप्पणी गरेका छन्।
नेपाली कांग्रेसका नेता विनोद चौधरीले पछिल्लो समय उठेको जेन-जीको आन्दोलनले राजनीतिक दल र नेतृत्वलाई ऐना देखाएको टिप्पणी गरेका छन्।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा राष्ट्रियसभा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
उद्घाटन समारोहमा कांग्रेसका अन्य शीर्ष नेताको उपस्थिति भने हुन सकेन। दुई महामन्त्रीबाहेक पदाधिकारीमा सहमहामन्त्री फरमुल्लाह मन्सुर मात्रै देखिएका छन्।
पूर्वराष्ट्रपति भण्डारीले यस दिवसले राष्ट्रिय स्वाभिमान, स्वतन्त्रता, सार्वभौमिकता र समृद्धिका लागि सबैमा प्रेरणा प्रदान गरोस् भन्ने कामना गरिन ।
मन्त्री खरेलले अहिले आफ्नो सम्पूर्ण ध्यान प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारलाई सफल बनाउन र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनमा केन्द्रित रहेको बताए।
नेपाली कांग्रेसका नेता विनोद चौधरीले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा सुरु भएको विशेष महाधिवेशनको अभियानलाई निर्णायक बिन्दुमा पुर्याउन आग्रह गरेका छन्।
कहिलेकाहीँ जुम्लाको सदरमुकाम खलंगामा बजारदेखि सामान बोक्ने काम गर्छन्, तर त्यो नियमित रोजगारीका लागि होइन, आवश्यकताका लागि मात्र हो। उनका लागि खच्चड पशु मात्र नभई विगतको मेहनत, कमाइ र आत्मसम्मानसँग जोडिएको साथी हो।