३० वैशाख २०८१ आइतबार
image/svg+xml

साथीको हत्या अभियोगमा पाँचजना कारागार चलान

भोजपुरमा माछा मार्न गएको अवस्थामा सँगै गएको साथीको हत्या गरेको अभियोगमा पाँच जनालाई कारागार चलान गरिएको छ।

पर्यटकको प्रतीक्षामा साल्पापोखरी

साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र संखुवासभा जिल्लाको संगमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो।

भोजपुर उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटरमा समस्या आएपछि काठमाडौं फर्काइयाे

काठमाडौंबाट भोजपुरकाे लागि उडेकाे नेपाल एयरलाइन्सको ट्विनअटर जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता ल्याइएको छ।

भोजपुरे खुकुरी: माग बढ्यो, कालीगढको अभाव

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ।

भोजपुरको अकबरे खुर्सानी काठमाडौँमा

व्यावसायिक कृषिमा भोजपुरको किसान आकर्षित बनेका छन्। कृषिमा कम भविष्य देख्नेका लागि कृषक उदाहरणीयसमेत बन्न थालेका छन्।

भोजपुरमा ८८ प्रतिशत रोपाइँ

कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगका अनुसार भोजपुरमा धान लगाउने क्षेत्रफल १८ हजार ९२ रहेको छ। जसमा १५ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ। भोजपुरको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मूलपानीलगायत ठाउँलाई धानका लागि पकेट क्षेत्र मानिएको छ।

कोराना संक्रमण बढेपछि विद्यालय बन्द

कोराना भाइरस संक्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मंगलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो।

भोजपुरी भाषाका दुई पुस्तक विमोचन

एक औपचारिक समारोहकाबीच दुवै पुस्तकको विमोचन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत , वीरगन्जका नगरप्रमुख राजेशमान सिंह र भोजपुरीका विशिष्ट साहित्यकारहरुले गरेका हुन्।

छचौतारामा ट्र्याक्टरले किच्दा बालकको मृत्यु

दुर्घटनापछि फरार रहेका चालकलाई गए राति नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख राजकुमार राईले जानकारी दिए।

सेञ्चुरी बैंकको ११औं वार्षिकोत्सव सम्पन्न

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ११औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ।

वीरगन्जमा भोजपुरी प्रतिष्ठान स्थापना

वीरगन्ज महानगरपालिकाको ‘भोजपुरी प्रतिष्ठान ऐन २०७६’ अनुसार भोजपुरी प्रतिष्ठान स्थापना भएको छ। गत माघ महिनामा भोजपुरीका वरिष्ठ साहित्यकार एवं लोक संस्कृतिका विज्ञ उमाशंकर द्विवेदीको अध्यक्षतामा प्रतिष्ठानको कार्यकारणी सभा गठन भएको थियो। उक्त प्रतिष्ठानले अन्तर्राष्ट्रिय मातृभाषा दिवस समेत मनाएको छ।

भोजपुरका संक्रमितसँग सम्पर्क गर्नेको पुनः परीक्षण

भोजपुरका एक युवामा संक्रमण देखिएपछि उनीसँग सम्पर्कमा आउने उदयपुरका संभावित सबैको पुनः परीक्षण गर्न स्वाब पठाइएको छ । बेलका नगरपालिका ७ मैनामैनीस्थित ससुराली आएका संक्रमितसँग भेटघाट गरेको ‘कन्ट्याक्ट ट्रेसिङ’ खुलेपछि नगरपालिकाले यसअघि नै उनको परिवार र ससुरालीसहित ५ को स्वाब परीक्षण गरेको थियो ।

भोजपुरका कोरोना संक्रमितको यस्तो छ यात्रा विवरण

भोजपुर हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवामा कोरोना संक्रमित युवा मावाली, ससुराली हुदै घर आएको पाइएको छ। साउदीबाट फागुन ३० हिमालयन एयरलाइन्सको फ्ल्याइटबाट मार्फत काठमाडौं ओर्लिएका उनी त्यसपछि सुनसरी आएको पाइएको छ।

भोजपुरका एक युवकमा देखियो कोरोना

भोजपुरमा एक जनामा कोरोना पोजेटिभ भएको पुष्टी भएको छ। हतुवागढी गाउँपालिका ६ होम्ताङ्गका एक युवा कोरोना पोजेटिभ भेटिएका हुन्।

क्वारेन्टाइनमा बस्दै आएका घर फर्कन शुरु

भोजपुरको साल्पासिलिछो गाउँपालिकामा क्वारेन्टाइनमा बस्दै आएका आठ मजदुर घर फर्किएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्