७ वैशाख २०८१ शुक्रबार

मनभरि पीडा र गहभरि आँसु बोकेर कुवेतबाट रित्तै फर्किइन् हिरा

घरेलु कामदारका रूपमा भारत हुँदै कुवेतमा बेचिएकी म्याग्दीको बेनी नगरपालिका–९ काउँलेगौडाकी ३३ वर्षीया हिराकुमारी चोखाल बुधबार बिहान घर पुग्दा छोरी पूर्णिमा, छोरा पुरन र श्रीमान् गणेशबहादुरले फूल दिएर स्वागत गरे।

एनआरएनए अध्यक्ष डा.के.सी.सहितका पदाधिकारीद्वारा सपथ ग्रहण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट निर्वाचित अध्यक्ष बद्रि के.सी.नेतृत्वको नयाँ कार्यसमितिले सपथ ग्रहण गरेका छन्।

एनआरएनए निर्वाचनमा ७० जनाको उम्मेदवारी दर्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि आकांक्षीहरूले धमाधम उम्मेदवारी दर्ता गरेका छन्।

एनआरएनए निर्वाचनमा आरके प्यानलको घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका उम्मेदवार राजेन्द्रकुमार (आरके) शर्माले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनए अध्यक्षमा अधिकारीद्वारा उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्वका लागि विनय अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनएको केन्द्रीय युवा उपाध्यक्षमा वासिदको उम्मेदवारी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्मा आगामी २०२३–२५ कार्यकालका लागि वर्तमान युवा संयोजक अब्दुल वासिदले युवा उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्।

एनआरएनए जापानको बरिष्ठ उपाध्यक्ष नबिन निउरे विजयी

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा वरिष्ठ उपाध्यक्ष नबिन निउरे लोकप्रिय मतले विजयी भएका छन्।

राजेन्द्र कुमार राउत गैरआवासीय नेपाली संघको सीईओ नियुक्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) मा गत महिनादेखि रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राजेन्द्र कुमार राउत नियुक्त भएका छन्।

गैर आवासीय नेपाली संघ माल्टामा स्वतन्त्रहरुको उम्मेदवारी

स्वतन्त्रबाट उपाध्यक्षमा रुपमा दिनेश कार्कीले उम्मेदवारी दिएका छन् भने महासचिवमा प्रकाश बगालेले उम्मेदवारी दिएका छन्।

एनआरएनए जापानमा निउरेको दाबी

गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानको आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्ष नबिन निउरेले अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन्।

गैरआवासीय नेपालीको अधिकार प्राप्तीमा कुनै बाधा छैन : रमेश लेखक

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीहरुलाई संविधानले प्रदत्त गरेको अधिकार कार्यान्वयनमा भइरहेको ढिलाई कारण राजनीतिक दलको कमजोरीको संज्ञा भएको बताएका छन।

एनआरएनएको कार्यकारी अध्यक्षमा केसी

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बहुपदीय प्रणालीअनुसार कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले सम्हालेका छन्।

१० अर्बको एनआरएनए परियोजनालाई कानुनी आधार तयार

सरकारले गैर आवासीय नेपाली संघ (एनआरएनए) ले स्थापना गर्ने घोषणा गरेको १० अर्बको परियोजनाका लागि कानुनी आधार तयार गरेको छ।

एनआरएनएमा सहमतिको नाममा राजनीतिक भागबन्डा हुनु दुर्भाग्य

आइसिसी सदस्यमा उम्मेदवारी दिएर सहमतिको लागि भन्दै उम्मेदवारी फिर्ता लिएका श्रेष्ठले हालै एनआरएनए जापानमा देखिएका विवाद समाधानको क्रममा आइसिसी सदस्य थप गरिएको घटनालाई राजनीतिक भागबन्डाको संज्ञा दिएका छन्।

विद्यालयस्तरबाटै 'पढ्दै र कमाउदै' एनआरएनए परियोजना

विद्यालयस्तरका बालबालिकाहरुलाई आत्मनिर्भर बनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले पढ्दै र कमाउदै परियोजना सञ्चालनमा ल्याउने भएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्