१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

बाढीले भारतमा दश लाख विस्थापित, मृतकको संख्या १८४ पुग्यो

सरकारी अधिकारीहरुले सोमबारसम्ममा मृत्यु हुनेको संख्या बढेर १८४ पुगेको पुष्टि गरेका हुन्। उनीहरुले बाढीका कारण दश लाख विस्थापित भएको पनि बताएका छन्। देशको दक्षिणी क्षेत्रमा पर्ने केरला राज्यमा गत हप्ता तीन दिनसम्म ठूलो बर्षा भएपछि बाढीले धनजनको क्षति गरेको हो।

वर्षा नसकिँदै ४५ पुलमा क्षति, मर्मत गर्न ४७ करोड चाहिने

वर्षा नसकिँदै यस वर्ष बाढी पहिरोले देशभरि ४५ पुलमा क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आइतबारको विकास तथा प्रविधि समितिको बैठकमा यस्तो जानकारी दिएका हुन्। मध्य बर्खा चलिरहँदा बाढी पहिरोले विकासमा ठूलो क्षति भएको हो।

म्यानमारमा पहिरोमा परी मृत्यु हुनेको संख्या ५२ पुग्यो

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ५२ पुगेको छ। बाढी पहिरोमा परेकाको खोजी तथा उद्धार गर्ने क्रममा आइतबारसम्ममा ४२ जनाको मृत्यु भएको पुष्टि भएको हो।

पहिरोमा परी म्यानमारमा मृत्यु हुनेको संख्या ४८ पुग्यो

म्यानमारमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ४८ पुगेको छ। बाढी पहिरोमा परेकाहरुको खोजी तथा उद्धार गर्ने क्रममा आइतबार बिहानसम्म ४८ जनाको मृत्यु भएको पुष्टी भएको हो।

भारतमा बाढीका कारण कम्तीमा सयजनाको मृत्यु

भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा सयजनाको मृत्यु भएको र लाखौं नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीहरुले बताएका छन्।

दक्षिण भारतमा बाढीका कारण कम्तीमा १०० जनाको मृत्यु

भारतका धेरै जसो स्थानमा मनसुनी बर्षापछि आएको बाढी, पहिरो र डुवानका कारण कम्तीमा १०० जनाको मृत्यु भएको र लाखौँ नागरिक विस्थापित बनेको शनिबार भारतीय अधिकारीले बताएका छन्।

केरलामा बाढी २० जनाको मृत्यु

दक्षिण भारतीय राज्य केरलामा गत २४ घण्टाभित्र आएको बाढीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको जनाइएको छ।  यस बाढीको कारण २२ हाजार भन्दा बढी व्यक्ति विस्थापित भएका भारतीय सञ्चार माध्यमले शुक्रबार जानकारी दिएको छ।

पुल बगाउँदा आवतजावत ठप्प

अबिरल बर्षासंगै आएको बाढीले तिला नदीमाथि लगाइएका दुई वटा काठेपुल बगाउँदा आवतजावत ठप्प भएको छ। तत्कालिन हाँकु गाविस हाल तातोपानी गाउँपालिका वडा नं. ४ र ५ जोड्ने मुल बाटोको काठे पुल तिला नदीको बाढीले बगाएपछि आवतजावत ठप्प भएको हो।

संसदमा कर्णको प्रश्न : यो सरकार गरिवको हो कि पक्वावालाको ?

राजपाका सांसद लक्षमणलाल कर्णले बाढी पीडीतको उचित प्रबन्ध गर्नेगरी कारवाही अघि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

बाढी पीडितको पुर्नस्थापनामा सरकार गम्भिर भएन

नेपाली कांग्रेसका सांसद मोहमद आफताब आलमले तराईका जिल्लामा बाढी र डुबानबाट प्रभावितका लागि रातह तथा पुर्नस्थापनामा सरकार गम्भीर नभएको बताएका छन्।

बाढी पहिरोबाट साढे ८ सय मिटर पक्की सडक पूर्ण क्षति

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक जिल्लामा दुई सय ६४ घर पूर्णरूपमा क्षति हुनुका साथै आठ सय ५० मिटर पक्की सडक क्षति भएको छ। जिल्ला विपत् व्यवस्थापन समितिले जिल्लाका १३ वटा नै स्थानीय तहमा भएको क्षतिको विवरण सङ्कलन गरी प्रदेश ३ सरकारसमक्ष पेश गरिएको विवरणमा मानवीय क्षतिका साथै भौतिक क्षतिको विवरण पेश गरिएको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्षसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए।

तीन हजार हेक्टरकाे धान डुब्याे

गत असार २८ तथा साउन ८ गते आएको लगातारको बाढीका कारण सप्तरीको तीन हजार हेक्टरभन्दा बढी खेतीयोग्य जग्गा डुबानमा परेपछि किसान चिन्तित भएका छन्। बाढीले खेतीयोग्य जग्गामा पु-याएको क्षतिसम्बन्धी यकिन तथ्यांक अझै आउन सकेको छैन।

मुहानमा क्षति पुग्दा धमिलो पानी पिउन बाध्य

नदीको पानी पिउन थालेपछि झाडापखालालगायत सरुवा रोगको महामारी फैलिने त्रास बढेपछि नगरपालिकाले डिकुवा र बाहुनीडाँडाको तल्लो तटीय क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ।

पानी नपरे पनि एकाएक बाढी

पानी परेको छैन भनेर तल्लो तटीय क्षेत्रमा ढुक्कले बस्ने अवस्था छैन। तल पानी नपरे पनि सिरानबाट एकाएक बाढी आउँछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्