चेन्नई आज फेरि पञ्जाबसँग भिड्दै, कोलकोत्ता अनि लखनउ पनि खेल्दै
आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र कोलकोत्ता नाइट राइडर्सबीच भिडन्त हुनेछ।
आज हुने पहिलो खेलमा चेन्नई सुपर किङ्ग्स र पञ्जाब किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा लखनउ सुपर जाइन्ट्स र कोलकोत्ता नाइट राइडर्सबीच भिडन्त हुनेछ।
गयराति सम्पन्न खेलमा चेन्नई सुपर किङ्ग्सलाई ७ विकेटले हराउँदै पञ्जाबले जित हात पारेको हो।
कोलकोत्ताको इडन गार्डेनमा अबको केहीबेरमा सुरु हुने खेलमा टस जितेर पञ्जाबले कोलकोत्तालाई पहिला ब्याटिङ्ग गर्न भनेको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज पञ्जाब किङ्ग्स र कोलकोत्ता नाइट राइडर्सबीच खेल हुँदैछ।
टस हारेर पहिला ब्याटिङ्ग गर्न मैदान उत्रेको मुम्बईले निर्धारित ओभर खेल्दै ७ विकेटको क्षतिमा १९२ रन बनायो। १९३ रनको लक्ष्यसहित मैदान उत्रेको पञ्जाब भने ५ बल बाँकी छँदै १८३ रनमै अलआउट भयो।
इन्डियन प्रिमियर लिग (आईपीएल) त्रिकेट अन्तर्गत आज मुम्बई इन्डियन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदरावादले रोमाञ्चक जित हात पारेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज पञ्जाब किङ्ग्स र सनराइजर्स हैदरावादबीच खेल हुने भएको छ।
इन्डियन प्रिमियर लिगमा पञ्जाब किङ्ग्सले गुजरात टाइटन्समाथि रोमाञ्चक जित हात पारेको छ।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज गुजरात टाइटन्स र पञ्जाब किङ्ग्सबीच खेल हुँदैछ।
गयराति सम्पन्न खेलमा पञ्जाब किङ्ग्सलाई २१ रनले हराउँदै लखनउले जारी सिजनमा पहिलो जित निकालेको हो।
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा रोयल च्यालेन्जर्स बैङ्गलोरले पहिलो जित हात पारेको छ।
१७ औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आज एक मात्रै खेल हुने भएको छ।
शिखर धवनको कप्तानीमा रहेको पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को १७औं संस्करणमा विजयी सुरुआत गरेको छ।
सत्रौं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुने भएको छ।