coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

गठबन्धनले नागरिकता विधेयक हुबहु अघि बढाउने

सत्तारुढ पाँचदलीय गठबन्धनले नागरिकता विधेयक संघीय संसद्बाट हुबहु पास गरेर प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउने निर्णय गरेको छ।

राष्ट्रपतिदेखि सभामुखसम्मका पद पनि बाँड्न प्रस्ताव

नेकपा एसका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय संसद् र प्रदेशसभाको सिट मात्र नभई निर्वाचनपछि गठन हुने सरकार, राष्ट्रपति, संघीय संसद्को सभामुखलगायत पद अहिले नै बाँडफाँट गरेर जानुपर्ने प्रस्ताव गरेका हुन्।

मंसिर ४ मा निर्वाचन गराउन गठबन्धनको सुझाव

सत्तारुढ पाँचदलीय गठबन्धनले प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते गर्न सरकारलाई सुझाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्