१० फाल्गुन २०८२ आइतबार
image/svg+xml

घोषणापत्रमा हरियाली कति?

सबैभन्दा पहिले हामी स्पष्ट हुनुपर्छ– जलवायु परिवर्तनको मुद्दा भनेको केवल पेरिस सम्झौता होइन, अन्तर्राष्ट्रिय वार्तामा भाग लिने औपचारिकता मात्र पनि होइन।

सुनको मूल्य ५६ सयले बढ्यो

त्यस्तै, चाँदीको मूल्यमा पनि ठूलो वृद्धि भएको छ। महासंघका अनुसार आज चाँदी तोलामा ३ सय ७५ रुपैयाँले बढेर ५ हजार ४ सय २५ रुपैयाँ पुगेको छ। यसअघि चाँदीको मोल ५ हजार ५० रुपैयाँ तोकिएको थियो।

अफगानिस्तानमा पाकिस्तानको भीषण बमबारी : तालिबानले दियो कडा चेतावनी

तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी सेनाले अफगान सीमा उल्लंघन गरेको आरोप लगाएका छन्। उनले पाकिस्तानी आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ व्यक्ति मारिएको र घाइते भएको आरोप लगाएका हुन्।

गायक आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’

नेपाली गीतसंगीतको क्षेत्रमा चार दशकदेखि अनवरत साधना र विशिष्ट योगदान पुर्‍याउँदै आएका वरिष्ठ गायक आनन्द कार्कीलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ अर्पिएको छ।

पूर्वपत्नीलाई १७ पटक छुरा प्रहार गरी हत्या गर्ने पतिलाई आजीवन कारावास

बेलायतको एक अदालतले पूर्वपत्नीलाई १७ पटक छुरा प्रहार गरी ज्यान लिने पतिलाई २३ वर्ष ९ महिना जेल सजाय सुनाएको छ।

कोदारमा नगदेबालीतर्फ किसानको आकर्षण बढ्दो

जिल्लामा व्यावसायिक कृषितर्फ किसानको आकर्षण बढ्दै गएको छ। सदरमुकाम नजिकै रहेको कोदार क्षेत्रलाई विशेषगरी तरकारी उत्पादनका लागि उपयुक्त भागका रूपमा लिइन्छ।

पाँच करोडको अस्पतालमा ताला: भवन बन्यो, न डाक्टर आए न उपकरण

बजेट अभाव र जनशक्ति व्यवस्थापन नहुँदा अस्पताल भवन प्रयोगमा आउन नसकेको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीपकुमार गर्बुजाले बताए। वडाध्यक्ष गर्बुजाका अनुसार चार वर्षअगाडि निर्माण सम्पन्न भएको पाँच शय्याको पालिकास्तरीय अस्पतालको भवन उपकरण, चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा तीनै तहको सरकारको ध्यान नपुग्दा अलपत्र अवस्थामा पुगेको हो।

गुल्मी जाने यात्रुलाई झट्का: हवाई उडान कटौती

नेपाल वायु निगमले यसअघि आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी सातामा चारपटक उडान गर्दै आएको थियो। उडान तालिकामा परिवर्तन गरेसँगै अबदेखि आइतबार, मंगलबार र शनिबार गरी सातामा तीन पटक मात्र उडान हुने भएको रेसुंगा विमानस्थल गुल्मीका स्टेसन प्रमुख सुमन थापाले जानकारी दिए।

‘साहित्यसुधा नेपाल’ ले मनायाे सातौँ वार्षिकाेत्सव

‘साहित्यसुधा नेपाल’ले आफ्नो सातौं वार्षिकोत्सवको अवसरमा तीन अग्रज व्यक्तित्वलाई सम्मान तथा पुरस्कार अर्पिएको छ।

चितवन गइरहेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ बिजौनास्थित सडकमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन्।

रिताक केन्द्रविन्दु भएर भूकम्पको धक्का

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित रिताक आसपास केन्द्रविन्दु भएर आज बिहान ७:३१ बजे चार दशमलव एक (४.१) रेक्टरस्केलको भूकम्प गएको हो।

सुपर आठको ढाँचा विवादमा

भारत र श्रीलंकामा जारी आइसिसी टी ट्वान्टी विश्वकपको सुपर आठको ढाँचालाई लिएर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विवादमा परेको छ।

सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व संकलन

नेपालगन्ज भन्सारमा चालू आवको साउनमा रु एक अर्ब ८६ करोड ६५ लाख ४६ हजार लक्ष्य रहेकामा ७४.१४ प्रतिशत रु एक अर्ब ३८ करोड ३७ लाख ८४ हजार, भदौमा रु एक अर्ब ९३ लाख ६४ हजार ५४ लक्ष्य रहेकामा ६९.७७ प्रतिशत रु एक अर्ब ३५ करोड १० लाख नौ हजार राजस्व संकलन भएको छ।

‘स्थापित पार्टीबाहेक जनताले अरूलाई पाखा लगाइदिन्छन्’

विकासका चाहना, सत्तामा हुँदा हामीले पूरा गर्नुपर्ने हो र प्रतिपक्षमा बस्दा आवाज उठाउने हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्