१० फाल्गुन २०८२ आइतबार
image/svg+xml

इंग्ल्यान्डद्वारा श्रीलंकासामु १४७ रनको लक्ष्य प्रस्तुत

आइसीसी पुरुष टि-२० विश्वकप अन्तर्गत सुपर-८ को समूह २ को खेलमा इंग्ल्यान्डले श्रीलंकासामु जितका लागि १४७ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ।

कर्णालीलाई आश्वासन होइन, परिणाम चाहियो : जुम्लाबाट उठेको संरचनागत बहस

विश्लेषकहरूका अनुसार यो मुद्दा विकासभन्दा पनि संघीय शासन प्रणालीको विश्वसनीयतासँग गाँसिएको बहस हो।

कुलमान जीले मेरोबारे के भन्नुभयो, त्यसमा मेरो सरोकार छैन, जनलहर रास्वपाकै पक्षमा छ: राजु

काठमाडौं क्षेत्र नं-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु पाण्डेले आफ्ना प्रतिस्पर्धी एवं उज्यालो पार्टी नेपालका अध्यक्ष कुलमान घिसिङको अभिव्यक्तिप्रति टिप्पणी गर्न अस्वीकार गरेका छन्।

निजी क्षेत्रको आत्मविश्वास फर्काउने विषय चुनौतीपूर्ण

अधिकांश राजनीतिक दलले सार्वजनिक गरेका घोषणापत्रमा निजी क्षेत्रलाई अर्थतन्त्रको मुख्य ‘इञ्जिन’ का रूपमा व्याख्या गरिएको छ।

बालबालिकामा इन्टरनेटको लतले दीर्घकालसम्म पर्नसक्छ प्रभाव

स्मार्टफोन प्रयोग गर्दै हुर्किरहेका बालबालिकामा यसको सकारात्मकभन्दा नकारात्मक प्रभाव बढ्दै गएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्।

फागुन २१ मा निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नुहोस्: आयोग

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी ले फागुन २१ गते निर्वाचन नहुने भन्ने हल्लाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्।

निर्वाचनको वातावरण बिथोलिने अवस्था छैन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

निर्वाचन हुन १० दिन मात्रै बाँकी रहँदा केही व्यक्तिहरुले चुनाव नहुने भन्दै हल्ला फैलाइरहेको भन्दै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था नरहेको बताएका हुन्।

‘अघिल्लो कार्यकालमा भक्तपुरको कायापलट गरे, यसपटक पुनः परीक्षण हुन चाहन्छु’

नेकपा (एमाले) का सचिव एवं भक्तपुर क्षेत्र नं-२ का प्रतिनिधि सभा उम्मेदवार महेश बस्नेतले आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।

फागुन २१ गते निर्वाचन हुँदैन भन्ने हल्लाको पछि नलाग्नुः कार्यवाहक प्रमुख आयुक्त भण्डारी

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले केही व्यक्तिहरूले अहिले पनि फागुन २१ गते निर्वाचन हुँदैन भनी हल्ला गरिरहेकाले त्यस्ता गलत सूचनाको पछि नलाग्न सबैलाई आग्रह गरेका छन्।

‘राम नाम सत्य’ को पहिलो गीत सार्वजनिक

माइकल चन्दको निर्देशनमा बनेको चलचित्र ‘राम नाम सत्य’ को पहिलो गीत ‘धागोले बाटेको’ आज सार्वजनिक भएको छ।

राधिका शाक्यद्वारा लिखित ‘मेरा अनुभूति’ सार्वजनिक

राधिका शाक्यद्वारा लिखित पुस्तक ‘मेरा अनुभूति’ को आइतबार दमकमा लोकार्पण गरिएको छ।

जेनजी घाइतेको सुविधा लिन नक्कली घाइतेको लर्को

गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा घाइतेहरूलाई सरकारले उपचार तथा अन्य सुविधा दिने घोषणा गरिसकेको छ।

संघीयता सुरक्षित गर्न मधेस बलियो हुनुपर्छ: उपेन्द्र यादव

संघीयताको जननी नै मधेस प्रदेश भएकोले मधेसको संघर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा संघीयता स्थापित भएको उनले स्मरण गराए ।

छायाँनाथ रारा नगरपालिकामा श्रम बैंक

श्रमबाटै सम्मृद्धि सम्भव हुन्छ भन्ने उद्देश्यले छायाँनाथ रारा नगरपालिकाले श्रम बैंक खोल्नेसम्बन्धी कार्यविधि पारित गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्