coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml

एक महिने गुँला पर्व सकियो (तस्बिरसहित)

साउन शुक्ल प्रतिपदादेखि भदौ शुक्ल प्रतिपदासम्म एक महिनासम्म मनाइने गुँला पर्व आजदेखि सकिएको छ।

गुँला पर्व सुरु

नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाउने गुँला पर्व आजदेखि सुरु भएको छ।

सदाचार पालना गर्ने गुँला पर्व आजदेखि सुरु

मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आजदेखि सुरु भएको छ । यो पर्व काठमाडौँ उपत्यकामा विशेषरुपमा मनाइन्छ ।

सुरु भयो गुँला पर्व (फाेटाेफिचर)

भक्तजनहरुले बिहानै स्वयम्भू मन्दिरको दर्शन गरी गुनला संगीत बजाएर पवित्र महिनाको अवसरमा आजदेखि गुँला पर्व सुरु भएको छ। नेपाल भाषामा ‘गुँ’को अर्थ नौ र ‘ला’को अर्थ महिना भनिन्छ।

यसवर्षको गुँला पर्व स्थगित

भक्तपुरमा यसवर्षको गुँला पर्व स्थगित भएको छ । यसवर्ष यो पर्व आउँंदो साउन ६ गतेदेखि सुरु हुँदैछ । कोरोना भाइरस रोग संक्रमणको जोखिम न्यूनीकरण गर्ने ध्येयले भक्तपुर नगरपालिकामा बिहीबार बसेको सरोकारवालाहरुसँंगको बैठकले पर्व स्थगित गरेको हो ।

भक्तपुरमा प्रेमील बुधबारे मेला

प्रत्येक वर्ष गुँला पर्वसँगै लाग्ने बुधबारे प्रेमील मेला सुरु भएको छ । काठमाडौं उपत्यका र उपत्यकाबाहिरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्रहरूमा लाग्ने एक महिने मेला बिहीबार सुरु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्