५ माघ २०८२ सोमबार
image/svg+xml

मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेलाई समयमा चिनौँ : सिके राउत

जनमत पार्टीका अध्यक्ष सिके राउतले महानगर प्रहरी लगाएर लाखौं मधेशीलाई काठमाडौंबाट लछारपछार गर्दै धपाउनेहरूलाई समयमै चिन्न आग्रह गरेका छन्।

चिलीमा जंगलमा लागेको डढेलोमा १८ जनाको मृत्यु, ५० हजार मानिस घर छोड्न बाध्य

आगलागीमा घरहरूसँगै विद्यालय, चर्च र सवारीसाधनहरू पनि जलेका छन्।

मधेस आन्दोलनका सहिदप्रति बालेनको सम्मान

जनकपुरधामको तिरहुतियागाछिमा आज आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न आएका रास्वपाका वरिष्ठ नेता बालेन्द्र साह 'बालेन' लहानस्थित मधेसी सहिदको प्रतिमामा माल्यार्पण गरेका छन्।

समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेको छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र समावेशी, सन्तुलित र न्यायपूर्ण निर्णय गर्ने भरपूर प्रयास भइरहेकोबताएका छन्।

नेपाल प्रहरीका ६७ डिएसपीको सरुवा (सूचीसहित)

यो सरुवा सूची अनुसार केन्द्रीय अनुसन्धान ब्युरो, अपराध अनुसन्धान महाशाखा र विभिन्न जिल्ला प्रहरी कार्यालयमा परिवर्तन भएको छ।

बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन खाना

होटल, रेष्टुरेन्ट, किराना पसल र मासु पसलहरूमा सेवाग्राहीले प्रयोग गर्ने उपभोग्य खाद्य पदार्थ र खाना गुणस्तरहीन भएको पाइएको छ।

नेपाल प्रहरीका ८ डिआइजीको सरुवा, को कहाँ पुगे? (नामसहित)

नेपाल प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार गृह मन्त्रालयको आइतबारको निर्णयानुसार यो सरुवा गरिएको हो।

ग्रीनल्यान्डको समर्थनमा युरोपका आठ देशको संयुक्त सैन्य अभ्यास

शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यी आठ देशमाथि १० प्रतिशत भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका थिए।

जसपा नेपालका नेता प्रदीप यादव एमालेमा प्रवेश, पर्सा-१ बाट निर्वाचन लड्ने तयारी

पूर्वमन्त्री एवं जसपा नेपालका नेता प्रदीप यादव नेकपा एमाले प्रवेश गरेका छन्।

फुटेको होइन छुटेको कांग्रेस

सबै राष्ट्रिय शक्तिबिच संवादहीनताको अवस्था तोडेर संवाद र सहमतिमा ल्याउन कांग्रेसले नै पहल गर्नुपर्छ।

रास्वपा जुम्लाबाट विनिता कठायत प्रत्यक्ष उम्मेदवार

समानुपातिकतर्फबाट सांसद बनेकी कठायतलाई यसपटक प्रत्यक्ष निर्वाचनमा उतारिनु रास्वपाको आत्मविश्वास र संगठन विस्तारको संकेतका रूपमा हेरिएको छ।

ट्रम्पको ‘शान्ति बोर्ड’मा एक अर्ब डलर तिरे स्थायी सदस्यता, भारतसहित यी १२ देशलाई निम्तो

यो बोर्ड संयुक्त राष्ट्र सुरक्षा परिषद्को प्रतिद्वन्द्वी बन्न सक्छ। सुरक्षा परिषद्लाई अमेरिकी भिटोले गाजा युद्ध अन्त्यमा कारबाही गर्न रोकेको छ भने ट्रम्प प्रशासनको कोष कटौतीले संयुक्त राष्ट्रसंघ कमजोर बनेको छ।

स्पेनमा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु

दुर्घटनापछि म्याड्रिड र एन्डालुसिया बीचका सबै रेल सेवा स्थगित गरिएको छ।

एन्फा राष्ट्रिय लिग: संकटाको अपराजित यात्रा यथावत्

सहिद स्मारक ‘ए’ डिभिजन क्लब संकटाले जारी राष्ट्रिय लिगमा दोस्रो खेलमा पनि अपराजित यात्रा कायमै राख्दा फ्रेन्ड्स क्लबले हार बेहोरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्