८ वैशाख २०८१ शनिबार

उड्न लागेको यति एयरलाइन्सको जहाज 'पार्किङ वे' मा फर्काइयो

यतिको एनवाइटी ७८७ विमानको इन्डिकेसनले इन्जिनमा प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगेको विमान पुनः ‘पार्किङ वे’ मा फर्काइएको हो।

पोखरा विमान दुर्घटनाको एक वर्ष: प्रियजन गुमाउनेहरुको उस्तै छ पीडा

प्रतिभा र रेनुको जस्तै त्यो दिन पोखराका मदनकाजी श्रेष्ठको परिवारमा पनि ब्रजपात भयो। मदनकाजीले कान्छा छोरा डा सुशील श्रेष्ठ, बुहारी डा सोना दिवाकर श्रेष्ठ र नाति शर्भिनलाई गुमाए।

मानवीय त्रुटिका कारण यति एयरलाइन्सको विमान दुर्घटना

पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ।

जहाज दुर्घटनामा बेपत्ता एक यात्रुको खोजी जारी छ: नेपाली सेना

काठमाडौँबाट पोखराका लागि उडेको उक्त जहाज अवतरणका क्रममा दुर्घटनापछि हराइरहेका एक यात्रु अझै भेटिएको छैन।

यती विमान दुर्घटना संयोग मात्रै हो त?

यती समूहले व्यहोरेका १४ मध्ये ७ वटामा मानवीय क्षति भएको छ। २५ मे २००४ मा सोलुखुम्बुमा भएको दुर्घटनामा पहिलोपटक मानवीय क्षति भएको हो, जसमा ३ जनाको मृत्यु भएको थियो।

यति एयर दुर्घटनामा ६९ जनाको मृत्यु भएको पुष्टि

पोखरा महानगरपालिका–१७ घारिपाटन स्थित सेतिको खोंचमा यति एयरलाइन्सको विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु पुष्टि भएको छ।

यति एयरलाइन्स दुर्घटना: ५३ जना नेपाली,५ भारतीयसहित १५ विदेशी यात्रु सवार

पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको विमानमा १५ विदेशीसहित ५३ जना नेपाली यात्रु रहेको खुलेको छ। ७२ सिट क्षमता भएको विमानमा चार जना चालक दलका सदस्यहरू रहेका थिए।

‘दुर्घटनाअघि विमानले अवतरणको अनुमति लिएको थियो’

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले आज बिहान १०ः३३ बजे काठमाडौँ विमानस्थलबाट उडान भरेको सो विमानले दुर्घटनाअघि अतवरणको अनुमति लिएको जानकारी दिए।

यति एयरलाइन्स दुर्घटनाबारे जानकारी लिन त्रिभुवन विमानस्थल पुगे प्रधानमन्त्री र गृहमन्त्री

पोखरामा भएको यति एयरलाइन्सको एटिआर–७२ जहाज दुर्घटनाको जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन विमानस्थल पुगेका छन्।

दुर्घटनाग्रस्त जहाजका यात्रुको उद्धार हुँदै (तस्बिरहरु) (अपडेट)

काठमाडौंंबाट पोखरा आएको यति एयरलाइन्सको जहाज दुर्घटनामा परेको छ।

यति एयरलाइन्स विमान दुर्घटना: ८ जनाको शव निकालियो

आज बिहान काठमाडौँबाट पोखराका लागि उडेको उक्त विमान पुरानो विमानस्थल नजिकै दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

विराटनगरबाट काठमाडौँका लागि उडान भर्न लाग्दा रोकियो यतिको जहाज

बिहीबार राति काठमाडौँदेखि यात्रु लिएर आएको जाहज बिहान पहिलो उडान भर्न लाग्दा खराबी आएपछि उडान नभरी विमानस्थलमै रोकिएको छ। विराटनगरबाट ६० जना यात्रुसहित उड्ने तयारीमा रहेको वाइटी ७८६ उडान नम्बर र एमएम कल साइनको जहाजमा समस्या आएको हो।

इन्जिन फेल भएपछि काठमाडौँ उडेको जहाज पोखरा फर्किएर अवतरण

जहाज उडान भरेको ६ मिनेटमा पोखरा विमानस्थलमा फर्केर सुरक्षित अवतरण गरेको पोखरा विमानस्थलका सुचना अधिकारी देबराज सुवेदिले जानकारी दिए। जहाजमा ४५ जना यात्रु थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्