श्रीलङ्काका पूर्व राष्ट्रपति गोटावायद्वारा अमेरिकी ‘ग्रिनकार्ड’का लागि आवदेन
देश छाडेर भाग्नु भएका गोटावायले अमेरिका बस्नेगरी आवेदन फाराम भरेको जनाइएको छ। उनले आफूसँगै श्रीमती र छोराका लागि पनि आवेदन दिएको समाचारमा उल्लेख गरिएको छ।

श्रीलंकका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षेले सिङ्गापुरमा बस्ने समयावधि बढाएका छन्।