२१ आश्विन २०८१ सोमबार
image/svg+xml

आर्थिक दस्तावेज तथ्यहीन: पूर्वअर्थमन्त्री पौडेल

करिब २० प्रतिशत रहेको गरिबी करिब १७ प्रतिशतमा झरेको पुगेको र अहिले कोभिडका कारण केही मात्रामा बढेको हुनसक्ने उनले बताए। सरकारले भौतिक पूर्वाधारमा मात्रै होइन मानवीय विकासमा समेत उल्लेख प्रगति भएको उनको दाबी छ।

श्वेतपत्र गलत भए कठघरामा उभिन तयार छु: अर्थमन्त्री शर्मा

सांसदका प्रश्नको उत्तर दिँदै उनले देशको वर्तमान आर्थिक अवस्थाको श्वेतपत्रमा कुनै आग्रह र पूर्वाग्रह र डेटामा फरक रहेको भए आफू कठघरामा उभिन तयार रहेको बताएका हुन्।

देउवा सरकारले चालू आर्थिक वर्षको बजेटलाई प्रतिस्थापन गर्ने

देशको वर्तमान आर्थिक अवस्थाको जानकारी संसद्समक्ष प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सोको तयारीमा लागेको बताए।

सरकारको पहिलो प्राथमिकता सबैलाई खोप: अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाको आजको बैठकमा देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै वर्तमान सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको बताए।

अर्थमन्त्रीले संसद्‌मा श्‍वेतपत्र प्रस्तुत गर्दै, ओलीले पनि सम्बोधन गर्ने

मंगलबार बस्‍ने प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले श्‍वेतपत्र प्रस्तुत गर्दैछन्। यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने कार्यसूची बनेको छ।

नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री

सरकारले आगामी दिनमा निर्माण गर्ने भौतिक संरचना अपाङ्गमैत्री बनाउने दृढता व्यक्त गरेको छ।

सहकारी बैंकको चेक क्लियरिङ नहुने नियम खारेज गर्छु : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले सहकारी बैंकका चेक क्लियरिङ नहुने समस्या अन्त्य हुने बताउका छन्।

सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध छः अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले वर्तमान सरकार प्रेस स्वतन्त्रता र नागरिक अधिकारका लागि प्रतिवद्ध भएको बताएका छन्।

साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनबाट मात्रै आर्थिक विकास सम्भवः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रको आधारस्तम्भका रुपमा रहेका साना तथा मझौला उद्योगहरुको प्रवर्द्धनबाट मात्रै आर्थिक विकास सम्भव भएको बताएका छन्।

विकासमा सार्वजनिक खरिद ऐनका प्रावधान बाधक : अर्थमन्त्री शर्मा

शर्माले सोमबार राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरू सहित अर्थविदसँगको छलफलमा यस्तो धारणा राखेका हुन्।

संसदमा टेवुल गरिएको अध्यादेश टुंगो नलगाई कामले गति लिन सक्दैः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेवुल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पारेका छन्।

पछिल्लो आर्थिक अवस्थाबारे छिट्टै श्वेतपत्र जारी गरिने: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने घोषणा गरेका छन्।

राजनैतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो गरौं : जनार्दन शर्मा

माओवादी केन्द्रका नेता जनार्दन शर्माले राजनीतिक आदर्श र संस्कारको पुनर्संरचना गर्न युवाहरूबीच हातेमालो आवश्यक रहेको बताएका छन्। मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता शर्माले राजनीतिक समावेशी विकास र सामाजिक न्याय सहितको राजनीतिका लागि युवाहरु एक हुनुपर्ने बताएका हुन्।

जनार्दन शर्माको प्रस्ताव : सचिवालय सदस्यबाहेकका सांसद बसेर साझा सुझाव तयार गरौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले सचिवालय सदस्य बाहेकका सांसदहरुलाई स्वतन्त्र ढंगले छलफलमा बस्न अपील गरेका छन्। नेकपाका सचिवालय नेताहरुमा देखिएको असमझदारीका कारण पार्टी विभाजनमा गएका बेला नेता शर्माले बुधबार समाजिक सञ्जाल फेसबुकमार्फत साझा सुझाव तयार गर्नका लागि छलफलमा बस्न आग्रह गरेका हुन्।

नेकपा भित्रको लडाइँ कुर्सीका लागि होइन, व्यवस्था जोगाउनको लागि हो : जनार्दन शर्मा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता जनार्दन शर्माले आगामी वैशाखका लागि तोकिएको चुनाव कुनै हालतमा हुनै नसक्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्