४ मंसिर २०८१ मंगलबार
image/svg+xml

बढ्दो आत्म हत्याप्रति संवदेनहीनता

मृत्यु सात्स्वत सत्य मानिन्छ । प्राचीन शास्त्र तथा वैज्ञानिक अनुसन्धानले पनि यसै भन्छन् । तथापि मानिस प्राण बाचय राख्न जीवनको अन्तिम घडीसम्म लडिरहन्छ । केबल बाँच्नका लागि । अफसोच, केही मानिस अकालमा ज्यान गुमाउँछन् ।

बाबुको हत्या आशङ्कामा आमा–छोरा पक्राउ

प्रहरीले पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–२ मालनेटाबाट बाबुको हत्या आशङ्कामा आमा–छोरालाई पक्राउ गरेको छ।

एउटै जिल्लामा एघार महिनामा २० हत्या

जिल्लामा ११ महिनाको अवधिमा २० हत्याका घटना भएका छन्। हत्या घटनामध्ये नौ घटनाका अभियुक्त पक्राउ नपरेका र बाँकी घटनाका अधिकांश फरार छन्। लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मूल समारोह समितिको आयोजना एवं इन्सेकको संयोजनमा मङ्गलबार राजविराजमा भएको अन्तरक्रिया कार्यक्रमको आधारपत्रमार्फत उक्त कुरा सार्वजनिक गरिएको छ।

आमाछोरा मिलेर बाबुको हत्या

आमा छोरा मिलेर बुवाको हत्या गरेका छन्। सोमबार राति मालनेटाका ४७ वर्षीय लोकबहादुर विसीको हत्या भएको हो। हत्या आरोपमा प्रहरीले लोकहादुरको श्रीमती ४५ वर्षीया सुमित्रा विसी र २३ वर्षीय छोरा कमल विसीलाई पक्राउ गरेको छ।

अनुसन्धानका लागि सिआईबी टोली कपिलवस्तुमा, रहस्यमय बन्दै हत्याकाण्ड

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा भएको हत्याको विषयमा अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान ब्युरोको टोली जिल्ला आएको छ।

अनुसन्धानको सुई दिलीपतिरै

कञ्चनपुर भीमदत्त नगरपालिकाकी १३ वर्षीया निर्मला पन्तको बलात्कार तथा हत्या भएको १६ महिनापछि पनि अनुसन्धानको सुई पुरानै आरोपी दिलपसिंह विष्टवरिपरि घुमिरहेको छ।

छोराद्वारा बाबुआमाको खुर्पा प्रहार गरी हत्या

ओमसतिया ४ सानो बालापुरमा छोराले बाबुआमालाई खुर्पा हसियाले हानेर हत्या गरेको छ। मानसिक सन्तुलन विग्रीएर २८ वर्षिय छोरा गोरख यादवले बाबु ७२ वर्षिय रामनारायणा यादव र आमा ७० वर्षिया ठगना यादवलाई हसियाले हानेर हत्या गरेको हो।

लागूऔषधको भयावह रुप: हत्या, लुटपाट र चोरी बढ्दै

कंचनपुर महाकाली नगरपालिका वडा नं ३ का २२ वर्षिय दिपक पन्त बिहीबार बुबासँगै मोटरसाइकलमा महेन्द्रनगर आईरहेका थिए। महेन्द्रनगर नजिकै भीमदत्तपन्त नगरपालिका वडा नं १८ गौबरैयामा ओभरटेक गरेको भन्दै ४,५ जनाको समूहमा रहेका युवाले दिपकमाथि कुटपिट गर्न थाले। वरिपरि बस्ती र मान्छेको चहलपहलको कुनै बेवास्था नगरि कुटपिट गरिरहेका युवालाई रोक्न उनका बुबा बिसनले अनेक बिन्ती र कोशिस गरे।

श्रीमतीको आगो लगाएर हत्या गरेको आरोप

शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ। जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन्। उनका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाएका छन्। हत्यामा उनका श्रीमान मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ।

अफगानिस्तानमा सहायता एजेन्सीमा कार्यरत पाँच कर्मचारीको हत्या

अफगानिस्तानको जलालाबाद सहरमा एउटा सहायता समूहका पाँच जना कर्मचारीको गोली हानी हत्या गरिएको छ। उक्त हत्याकाण्डमा परी एकजना अन्तर्राष्ट्रिय सहायता समूहका कर्मचारी पनि सख्त घाइते भएको बताइएको छ। यस विषयको पूर्णविवरण भने आएको छैन।

द्वन्द्वकालको दुःखद नजिर

सिस्नेरी गाउँमा उनलाई खुट्टा तथा हातका औंलाहरू र नङमा नेलले खोपिएको, शरीरका विभिन्न भागमा ब्लेडले चिरिएको थियो। दुई रातसम्म दिइएको यातनाका कारण बुद्धिमान चिच्याएको आवाज सम्झिँदा अहिले पनि यो गाउँका केही नागरिकको आङै सिरिङ्ङ हुन्छ।

लिबियामा बालबालिका हत्याको युनिसेफद्वारा निन्दा

संयुक्त राष्ट्र संघीय बालकोष (युनिसेफ)ले सोमबार लिबियामा भएको बालबालिकाको हत्याको निन्दा गरेको छ।

युद्धविराम उल्लङ्घन गर्दै २१७ नागरिकको हत्या

संयुक्त राष्ट्र संघको मध्यस्थतामा भएको युद्धविरामलाई हुथी विद्रोहीले उल्लङ्घन गर्दै एक वर्षमा दुई सय १७ सर्वसाधारणको हत्या गरेको यमन सरकार पक्षधर सुरक्षाकर्मीले मंगलबार बताएको छ।

धारिलो हतियार प्रयोग गरी एक जनाको हत्या

कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं. २ गोरुसिंगेमा ५० बर्षिय धनराज पौडेलको हत्या भएको छ । पौडेल आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेका थिए ।

हत्या आरोपमा चार पक्राउ

कञ्चनपुरको महाकाली नगरपालिका–३ चाँदनीका २२ वर्षीय दीपक पन्तको हत्या प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्