२ माघ २०८१ बुधबार
image/svg+xml

अन्नपूर्ण आधारशिविर क्षेत्रः सहरीया प्रदूषणबाट टाढा (तस्बिरसहित)

सहरमा वायु प्रदूषणले धुम्म भएको धेरैदिन भइसक्यो । पोखरा सुन्दर सहर भएपनि यहाँबाट तुवाँलोका कारण हिमाली श्रृंखला नदेखिएको दुईसाता पुग्न थाल्यो । सबै डाँडाकाँडा तुवाँलोले ढाक्दा चारैतिर सेतै देखिन्छ । प्रदूषण यतिसम्म बढेको छ की आँखा पिरो हुने समस्या उब्जेको सबैतिर सुन्न पाइन्छ । तर, यही प्रदूषणबाट छलिन यो बेला केही आन्तरिक पाहुना अन्नपूर्ण आधारशिविर (एबिसी)को पदमार्गमा पुग्ने गरेका छन् ।

अन्नपूर्ण आधारशिविर जाँदा पिसिआर रिपोर्ट नचाहिने

स्थानीय व्यवसायीले आधारशिविर पदमार्गको छोमरोङ भन्दा माथि जाँदा पिसिआरको नेगेटिभ रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरेकोमा अब त्यो बाध्यकारी प्रावधान हटाएका हुन् ।

वर्षदिन भयो अन्नपूर्ण आधारशिविरले पाहुना नदेखेको

कोरोना महामारीबीच पनि अन्यत्रका पर्यटकीय क्षेत्र जसोतसो ब्यूतेर आन्तरिक पाहुनाको स्वागतमा जुटिसकेका छन् । तर मुलुककै मुख्य र साहसिक मानिने एबिसीसम्मको पदमार्गले अझै पाहुना भेट्न सकेको छैन ।

घान्द्रुकका व्यवसायी भन्छन्: ‘भगवान भरोसा होटल खोल्न सक्दैनौं’

गाउँसम्म न त एम्बुलेन्स आउँछ, न बोकेरै लैजान सकिन्छ, गाउँमै राखेर उपचार गर्न सम्भव छैन ।

अन्नपूर्णको सेन्चुरी क्षेत्र रित्तै

अन्नपूर्ण प्रथमको पहिलो आरोहणलाई मात्र आधार मान्दा पनि अन्नपूर्ण क्षेत्रमा विदेशी पाहुना पुग्न थालेको करिब सातदशक पुगेको छ। यो अवधिमा त्यस क्षेत्रमा पर्यटनले निकै नै फड्को मारिसकेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्