coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml

बाढीले बडीमालिका ९ सेलाघाटको बस्ती जोखिममा

बाढीका कारण ३ परिवार पूर्ण रुपमा विस्थापित बनेका छन्। बाढीले स्थानीय चन्दे थापा,अंग थापा र दिपक बिष्टको घरका क्षति पुगेको छ। अन्य २० बढी परिवार जोखिममा परेको स्थानीय मिनबहादुर थापाले बताए।

बजेट ग्यारेन्टी नगरी योजना बाँड्दा साढे ८ करोड बढी दायित्व

‘बजेटको कुनै ग्यारेन्टी छैन्, कुन शिर्षक र कर्ताबाट आउने हो, त्यसको अत्तो पत्तो छैन्, तर योजना निर्माणका लागि सम्झौता गरिएको र भुक्तानी मागका लागि प्रक्रिया अघि बढाउने कागज पत्र मात्र देखिन्छन्, यो वर्ष यही उधारा योजनालाई नै यो वर्षको आएको बजेट ठिक्क हुने, अवस्था छ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्