२२ मंसिर २०८२ सोमबार
image/svg+xml

४७ अर्ब सरकारी लगानीको हिसाब नै हरायो : सरकार र संस्थान दुवै जवाफविहीन

अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो समयदेखि पुष्टि गर्न सकेको छैन।

मधेसका नयाँ मुख्यमन्त्रीले थाले काम: पूर्ववर्ती सरकारका सबै निर्णय खारेज

मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आइतबार पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका छन्।

ग्रान्ड स्लाम खेल्दै शिभाली

नेपालकी युवा खेलाडी शिभाली गुरुङले ग्रान्ड स्लाम प्रतियोगिता अस्ट्रेलियन ओपनअन्तर्गत इलिट ट्रफी खेल्ने भएकी छन्।

ट्रम्प भन्छन्: रूस युद्ध रोक्ने प्रस्तावमा राजी, तर जेलेन्स्की...

रूस र युक्रेनबीच जारी युद्ध रोक्न निरन्तर वार्ता भइरहेको छ। यसैबीच रूसतर्फबाट युक्रेनमाथि निरन्तर बमबारी भइरहेको खबर पनि आएका छन्।

एमाले महाधिवेशन : प्रतिनिधिलाई बासको व्यवस्था गरिने

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ।

ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु

ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा एक जनाको मृत्यु भएको छ।

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले तरकारी तथा फलफूलको थोक बजार यहाँकै बासिन्दका लागि तयार पारिएको बताए।

के बेलेम सत्यको कोप थियो?

कोप ३० ले ‘बाराबाडोस इम्प्लिमेन्टेसन मोडालिटी’अन्तर्गत जलवायु हानि तथा नोक्सानी कोषको पहिलो कार्यान्वयन चरणका लागि प्रस्तावहरू खुला गरेको छ।

मुस्ताङका उच्च लेकमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरु गरिएको छ।

एमालेको ११ औँ महाधिवेशनमा पोखरेलको ‘काउन्टर’ प्रतिवेदन पेस हुने

अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने ११ औँ महाधिवेशनमा आफू बोल्ने र थप छलफल नहुने अभिव्यक्ति दिएका बेला पोखरेलले छुट्टै दस्ताबेज पेस गर्न लागेका हुन्।

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

कम्पनीले एक लाख १५ हजार ५९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो।

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

निजी क्षेत्रले नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण गराएको छ।

कुखुराको भालेदेखि लाइक ठड्याएको औँठासम्म, यी हुन् १०७ चुनाव चिह्नहरू

आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन आवेदन दिएका थिए। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार १०२ राजनीतिक दललाई एकल रूपमा चुनाव चिह्न प्रदान गरिएको छ।

पोखरा विमानस्थल प्रकरण: पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध आठ अर्बको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै पटक पाँच पूर्वमन्त्री, पूर्वसचिवहरूसहित ५५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ।

नागढुंगा-नौबिसे सडक अब हरेक दिन ५ घण्टा बन्द, के छन् वैकल्पिक मार्ग?

ट्राफिक व्यवस्थापन गरी सडक निर्माणलाई गति दिने लक्ष्यका साथ यही मंसिर २४ गतेदेखि आगामी पुस १ गतेसम्म दैनिक पाँच घण्टा सडक बन्द गर्ने निर्णय गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्