गत वर्षको तुलनामा कम उठ्यो राजस्व
चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा गत आवको एक तिहाइ हाराहारी मात्र राजस्व असुली भएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को ६ महिनामा गत आवको एक तिहाइ हाराहारी मात्र राजस्व असुली भएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङका लेखापाल शंकर राउतका अनुसार आव २०७८/०७९ मा ताप्लेजुङबाट २६ करोड १२ लाख १२ हजार ६ सय ६७ रुपैयाँ बराबर राजश्व संकलन भएको छ।
आर्थिक वर्ष २०७८/०७९ मा ताप्लेजुङबाट साढे ७२ करोड बढी रकम फ्रिज भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङले आव २०७८/०७९ को प्रारम्भिक वित्तीय अवस्था विश्लेषण गर्दै ७२ करोड ६१ लाख ७२ हजार १ सय ६५ रुपैयाँ फ्रिज भएको जानकारी दिएको छ।