तीन महिनामा ६८ ठेक्का तोडियो
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन महिनाको अवधिमा ६८ वटा रुग्ण ठेक्का तोडेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तीन महिनाको अवधिमा ६८ वटा रुग्ण ठेक्का तोडेको छ।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गर्न कार्यदल गठनको निर्णय गरेका हुन्।
भौतिक पूर्वाधारमन्त्री मोहम्मद इश्तियाक राई र महानगर प्रमुख बालेन्द्र साह सहभागी बैठकले सडक निर्माणमा समस्या आउँदा मिलेर समाधान गर्ने गरी सहमति भएको छ।
मुलुकको विकास निर्माणको मुख्य जिम्मेवारी बोकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यो वर्ष ५३ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २० लाख रूपैयाँसम्मका करिब १ हजार ८ सय योजना प्रस्ताव गरेको छ।
करिब ४९ अर्ब रूपैयाँको लागत थियो। घटाउन अनुरोध गरें, करिब पाँच अर्ब घटाएर ४४/४५ अर्बको ल्याए। नेपालजस्तो अल्पविकसित देशले यति ठूलो रकम खर्च गरेर ऋणमा सडक बनाउन सक्दैन भनेर रोकें।
सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मा प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक ल्याए पास हुने व्यवस्था छ। तर प्रदेश सरकारमातहतका यातायात व्यवस्था कार्यालयले भने सो व्यवस्था लागु नगर्न चलखेल सुरु गरेका छन्।