८ आश्विन २०८१ मंगलबार
image/svg+xml

अनुदान कटौतीपछि दूध किसान आन्दोलित

दुग्ध विकास संस्थान (डिडिसी)ले दिँदै आएको अतिरिक्त सुविधा (अनुदान) कटौती गरेपछि दूध किसान आन्दोलित भएका छन् । दूध उत्पादनमा प्रोत्साहित गर्न डिडिसीले चितवन, काभ्रे, मकवानपुर जिल्लामा दिँदै आएको थप रकम कटौती गरेपछि चितवनका किसानले सडकमा दूध पोखेर विरोध जनाएका छन्।

‘किसानलाई नगदे बालीमा प्रोत्साहन गरिरहेका छौं’

शिवपुरी राष्ट्रिय निकुञ्जभित्र वडाका दुई वटा वस्ती रहेका छन् । जनप्रतिनिधी भएर आएसँगै शिवपुरी राष्ट्रिय निकुञ्जभित्र रहेका दुई वटा वस्तीमा यातायात सेवा प्रारम्भ गरेको छु।

किसानभन्दा विचौलियालाई फाइदा

चिया उत्पादनमा चौबीसै घन्टा खट्ने किसानभन्दा उनीहरूले नै उत्पादन गरेको चिया किन–बेच गर्ने बिचौलिया सधैं ‘मालामाल’ बनिरहेका छन्।

गोलभेंडा किसान सोध्छन् ‘खै सरकार?’

गोलभेंडा बिक्न छाडेको एक महिना हुन लागिसकेको छ। समस्या समाधनमा पहलकदमी नहुँदा ठूलो नोक्सानी हुने अवस्था आएको गुनासो याङवरक गाउँपालिका–८ कि संगीता योङहाङको छ।

पैसा माग्दै किसान, उद्योगी खोज्दै प्रशासन

जिल्लाको दक्षिणी पश्चिम क्षेत्रस्थित पश्चिम धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले गत वर्षदेखिकै उखुको पैसा नदिँदा किसानहरु अत्यन्त मारमा परिरहेका छन् ।

व्यावसायिक तरकारी खेतीमा जुट्दै महाभारत क्षेत्रमा किसान

सिन्धुलीको महाभारत क्षेत्रका गाँउपालिकाहरूमा बेमौसमी तरकारी खेती व्यावसायिक बन्न थालेको छ। ग्रामीण सडक सञ्जाल जोडिएसँगै तरकारीको बिक्री गर्न सहज भएपछि बेमौसमी तरकारी खेतीमा किसान हौसिएका हुन्।

ब्रोइलर चल्ला राख्न किसान अनिच्छुक

अघिल्लो वर्षको असारमा एकदिने ब्रोइलर चल्लाको मूल्य ७० देखि ९० रुपैयाँसम्म पथ्र्यो । त्यो पनि चाहिएकै बखत पाउन मुस्किल थियो ।

भारतमा निकासी रोकिँदा गाेलमेंडा किसान निराश

भारतले नेपालको टमाटर निर्यातमा रोक लगाएसँगै टमाटर बिक्री हुन नसकेपछि किसानहरु निरास बन्न थालेका छन् ।

किसानले धानको विउको माला लगाउँदैनन्

झण्डै दुई बर्ष अगाडी पाँचथर सदरमुकाम फिदिममा आयोजना भएको एक कार्यक्रममा राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले राखेको धारणाले धेरैको मन छोयो।

धान दिवस : सरकारले खेती गर्न किसानलाई जमिन दिने

प्रदेश नम्बर ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जग्गा नभएकाले खेती गर्न नसक्ने किसानलाई सरकारले जमिन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। १५ औं राष्ट्रिय धान दिवसको अवसरमा भूमि व्यवस्था कृषि सहकारी मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले जग्गा नभएकाहरुलाई प्रदेश सरकारसँग समन्वय राख्न आग्रह गरे।

किसानको प्रश्न : उखुको भुक्तानी कहिले पाउँछौं ?

जिल्लाको दक्षिणी क्षेत्र स्थित विष्णु गाउँपालिका निवासी अजित सिंहलाई दुई दिनयता निकै छटपटी भएको छ। गत शनिबार साँझ प्रकाशित एसइई–२०७४ को परिणाममा छोराले राम्रो नतिजा निकाले पनि उनी भरपुर खुसी हुन सकेका छैनन्।

किसानको भुक्तानी नदिने चिनी उद्योगी पक्रिने सरकारकाे तयारी

उखु क्रसिङ सकिएको तीन महिना भैसक्दा पनि किसानलाई उधारो उखुको बक्यौता भुक्तानी नदिएपछि सरकारले चिनी मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही गर्ने तयारी गरेको छ।

कुखुरापालनबाट जीवन बदल्दै खजुराका किसान

बाँकेको खजुरामा कुखुरापालन गर्दै आएका किसान गेहेन्द्रप्रसाद शर्मा अचेल निकै खुसी छन् । आठ वर्ष वैदेशिक रोजगारीमा बस्दासमेत खासै आम्दानी गर्न नसकेका शर्मा यतिखेर हर्षित हुनुको कारण हो– कुखुरापालनबाट सोचेभन्दा बडी आम्दानी गर्न सफल हुनु।

उखु किसानले भुक्तानी पाएनन्

गत चैतको दोस्रो साता उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले चिनी उद्योगीलाई बोलाएर उखु किसानको बक्यौता रकम तत्काल भुक्तानी दिन निर्देशन दिए। चिनी उद्योगीले पनि चैतको दोस्रो साताबाट रकम भुक्तानी दिने प्रतिबद्धता जनाए। मन्त्री यादवले भुक्तानी नदिए थुन्ने धम्की दिए पनि उखु किसानले अहिलेसम्म रकम भुक्तानी पाएका छैनन्। मन्त्री यादवको निर्देशन बेकामे भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्