रास्वपाको भोलिलाई बोलायो सचिवालय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ।
यसैबिच, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आगामी हप्ता इरानमाथि कडा आक्रमण गर्ने बताएका छन्। उनले अमेरिका र इजरायली आक्रमणपछि इरानी जनता सरकार बदल्न उठ्ने विश्वास पनि व्यक्त गरेका छन्।
जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गरेका उम्मेदवारहरूले आ–आफ्नो चुनावी खर्च विवरण सार्वजनिक गरेका छन्।
कुद्स दिवस प्यालेस्टाइनी जनतासँग ऐक्यबद्धता जनाउन र जेरुसेलमको मुद्दामा केन्द्रित हुने वार्षिक कार्यक्रम हो। यसको सुरुवात सन् १९७९ मा इरानका नेता अयतोल्लाह खोमेनीले गरेका थिए। यो हरेक वर्ष मुस्लिमहरूको पवित्र महिना रमजानको अन्तिम शुक्रबार मनाइन्छ।
बन्दसूचीमा रहेका नामबाट क्लस्टर मिलाएर भोलिसम्ममा नाम पठाउने गरी छलफल भइरहेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए ।
नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले सार्वजनिक पूर्वाधारलाई अपाङ्गतामैत्री तथा महिलामैत्री बनाउन निर्देशन दिएकी छन् ।
जलजले सबस्टेशनदेखि वितरित लाईन, जलजले, लालपत्ता, देउरी, बगाहा, मोतिगडा, दमौटी, गाईघाट, बोक्सेमा विद्युत बल्नेछैन ।
यो आरोप हालैको भारत र अमेरिका व्यापार सम्झौतासँग जोडिएको छ, जसले ऊर्जा आयात र राष्ट्रिय हितमा अमेरिकी प्रभाव बढाउने भन्दै कांग्रेसले निरन्तर विरोध गर्दै आएको छ।
नेपाल दलित मुक्ति मोर्चा जुम्लाले सुर्खेत मा १६ वर्षीया किशोरी इनिशा विकमाथि भएको बलात्कारपछि हत्या घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यौनकर्मीहरूको जीवन, उनीहरूको मनोदशा र सामाजिक यथार्थलाई चित्रित गर्न खोजिएको यो फिल्मले दर्शकलाई सहज मनोरञ्जनभन्दा बढी असहज प्रश्नहरू सोध्छ।
१० देखि १६ जनाको टोली लिएर ४५ दिनसम्म बिहान ७ बजेदेखि राति १० बजेसम्म खटेर जिल्लाका सबै गाउँमा दुई पटकसम्म पुगेर प्रचारप्रसार गरेको उनले उल्लेख गरेका छन्। सोही अवधिमा भएको खर्च कटाएर बाँकी रहेको झण्डै २८ लाख रुपैयाँ अब जनताको सेवामा खर्च गर्ने उनको योजना छ।
चुनावको लागि २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको र अझै २७ लाख ६९ हजार २५ रुपैयाँ ४७ पैसा बाँकी भएको उनले फेसबुकमार्फत जानकारी गराएका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई परेको पितृशोकप्रति समवेदना व्यक्त गरेका छन्।
निर्वाचित सत्ता उल्टाउने विद्रोह ‘कू’ को षड्यन्त्र रचेको अभियोगमा जेलमा रहेका बोल्सोनारो अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको छ।