गाउँपालिकाद्वारा एम्बुलेन्स खरिद
रसुवाको कालिका गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। जिल्लाको तल्लो क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा पु-याउन समस्या भएपछि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो।
रसुवाको कालिका गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको छ। जिल्लाको तल्लो क्षेत्रमा एम्बुलेन्स नहुँदा बिरामीलाई स्वास्थ्य संस्थामा पु-याउन समस्या भएपछि गाउँपालिकाले एम्बुलेन्स खरिद गरेको हो।
जनतालाई सुविधा दिने बाचा गरेर स्थानीय सरकारको बागडोर सम्हालेका जनप्रतिनिधि सर्वसाधारणका आधारभूत आवश्यकतामा खर्चिनुपर्ने पैसा धमाधम आफ्नो सुविधामा लगानी गरिरहेका छन्।
रसुवाको नौकुण्ड गाउँपालिकाले गाडी नकिन्ने भएको छ । कार्यालय प्रयोजनका लागि गाडी किन्ने रकमले अब उसले एम्बुलेन्स किन्ने भएको हो।
रसुवाको नौकुण्ड गाउँपालिकाले गाडी खरिद नगर्ने भएको छ। गाउँपालिकाले कार्यालयको प्रयोजनका लागि गाडी खरिद गर्ने रकमले एम्बुलेन्स किन्न लागेको हो।
माछापुच्छ्रे बैंक लिमिटेड र भोजपुर कोट सेवा समाजले स्थानीयलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्।
चीन सरकारले तिब्बती सिमासँग जोडिएका ५ स्थानिय तहलाई एम्बुलेन्स उपहार दिएको छ।
सदरमुकामको ठूलो टुँडिखेलमा बर्सेनि आयोजना गरिने माइभ्याली गोल्डकपको पहिलो पुरस्कार राशि उलपब्ध गराइरहेका दाता दम्पतीले माइभ्याली फुटबल क्लबलाई एम्बुलेन्स हस्तान्तरण गरेका छन्।
बिरामी बोेकेको एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार जना घाइते भएका छन्। दार्चुलाबाट धनगढीतर्फ गइरहेको म१झ १०३ नम्बरको एम्बुलेन्स आइतबार बिहान ३ बजेतिर महाकाली राजमार्ग अन्तर्गत सुर्नया गाउँपालिका–३, धरमघर नजिकै दुर्घटनाग्रस्त भएको हो।
सल्यानमा गर्भवती महिला बोकेको एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।
अर्थाभावका कारण गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालको एम्बुलेन्स थन्किएको छ।
एम्बुलेन्स भन्नाले बिरामी ओसार्ने स्वीकृति प्राप्त गरेको वाहन सम्झनु पर्छ। यो चौबिसे घण्टा मानवीय सेवामा समर्पित रहने साधन हो। यसलाई सरल, भरपर्दो र व्यवस्थित साधनको रुपमा लिइन्छ तर मानवीय सेवामा समर्पित एम्बुलेन्स नै अनुमति विना नै संचालित छन्।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय र नेपाल एम्बुलेन्स सर्भिस (नास) बीच आपतकालीन स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
ढाडको समस्याले थलिएका खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीका श्याम राईलाई आइतबार एम्बुलेन्सबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइयो । स्वास्थ्य चौकी सिमपानीमा जन्मिएका नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि सोही ठाउँका छविलाल थापाको नवजात शिशुलाई माघ २५ गते एम्बुलेन्समार्फत नै नोबेल अस्पताल विराटनगर पु¥याइएको छ।
अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण एम्बुलेन्स बम विस्फोटमा परी कम्तीमा ९५ को मृत्यु भएको छ। साथै यसमा परी १५८ जना घाइते भएका छन्। यसलाई यस वर्षकै सबैभन्दा धेरै मानवीय क्षति हुने गरी भएको घटनाको रुपमा लिइएको छ।
भारतले आफ्नो ६९औं गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल तथा संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार दूतावास परिसरमा एक कार्यक्रम आयोजना गरी एम्बुलेन्स तथा बस हस्तान्तरण गरेको हो ।