३० कार्तिक २०८१ शुक्रबार
image/svg+xml

चौँरी डुलाउनेहरूको कथा

ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पर्ने खम्बाचेनकी पेम्बा शेर्पालाई गोठको जीवन कहिलेदेखि सुरु गरेँ भन्ने यकिन सम्झना छैन। सानै उमेरमा बिहे गरेकी ५६ वर्षीया पेम्बा बिहे गरेदेखि नै गोठमा याक, चौरीसँग रमाउन थालेको बताउँछिन्।

सौराहा पूर्णरुपमा कोरोना भाइरस मुक्त, भ्रमण गर्न सकिने

छिमेकी देश चीनमा नोबेल कोरोना भाइरस देखिएपछि यहाँको पर्यटकीय क्षेत्र सौराहामा पर्यटकको आगमनमा निकै कमी आएको छ।

यात्रु घटेपछि चीन उडान कटौती

नोवेल कोरोना भाइरसका कारण चीनका विभिन्न क्षेत्रमा जाने हवाई यात्रु घटेपछि विभिन्न एयरलाइन्सले उडान कटौती गरेका छन्।

कटारीको सिमसार क्षेत्रलाई पर्यटकीय स्थल बनाइने

उदयपुरको कटारी नगरपालिका ५ सिँसाघारीस्थित सिमसार क्षेत्रलाई पर्यटकीय स्थलमा रुपान्तरण गरिने भएको छ। स्थानीय सिँसाघारी सामुदायिक वन उपभोक्ता समूहको रमणीय पोखरीसहितको सिमसार क्षेत्रलाई पर्यटकहरुको गन्तव्यस्थल बनाउन समूहले कार्ययोजना अघि बढाएको हो।

श्रीलंकाले चिनियाँ पर्यटकलाई भिसामा कडाइ गर्ने

एक चिनियाँ पर्यटकमा कोरोना भाइरसबाट संक्रमण पुष्टिपछि श्रीलंकाले मंगलबारदेखि नै चिनियाँ पर्यटकलाई प्रवेशाज्ञा अनुमति दिन कडाइ गर्ने भएको छ।

गुमनाम ‘दुर्लभ’ चिया

इलाम घुम्न आउने पर्यटक थुम्का–थुम्कामा लहलाएको हरियो चियाबारी देखेर मोहित हुन्छन्। घन्टौंसम्म चियाबारी घुम्छन्, सुस्ताउँछन् र तालतालका तस्बिर कैद गरेर फर्किन्छन्।

भ्रमण वर्षकाे चुनौतीपूर्ण सुरुवात

भ्रमण वर्ष सुरु भएको महिना दिन बस्न नपाउँदै पर्यटकको आउजाउमा व्यापक असर पार्ने गरी प्राकृतिक प्रकोपका घटना दोहोरिन थालेका छन्। यसले भ्रमण वर्ष २०२० को लक्ष्य पूरा गर्न चुनौती थपिएको व्यवसायीको भनाइ छ।

पर्यटकीय दृष्टिले नजरपुर अद्वितीय

रौतहटको पर्यटकीय गन्तव्यको रुपमा रहेको निजानन्दधामको भ्रमणपछि प्रदेश २ का पर्यटनमन्त्री रामनरेश राय यादवले अद्वितीय ठाउँ रहेको बताएका छन्।

कोरोना भाइरसबारे पर्यटनमन्त्री भट्टराईले भने : पर्यटकीय क्षेत्रमा सतर्कता अपनाउनुस्

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटकीय क्षेत्रमा कोरोना भाइरस देखिन सक्ने सम्भावना भएकाले उच्च सतर्कता अपनाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएका छन्।

पर्यटक तान्न चरा र अर्ना महोत्सव

आन्तरिक तथा बाह्य गरी एक लाख पर्यटक भित्र्याउने योजनासहित माघ १९ देखि २९ गतेसम्म कोसी टप्पु वन्यजन्तु आरक्षमा चरा र अर्ना महोत्सव आयोजना गर्न लागिएको हो।

रसुवागढीमा पर्यटकको स्वास्थ्य परीक्षण

रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा तेस्रो देशका पर्यटकको स्वास्थ्य परीक्षण हुने भएको छ। उक्त नाका हुँदै नेपाल आउने पर्यटकबाट चीनमा फैलिएको कोरोना भाइरस भित्रन सक्ने सम्भावना भएकाले स्वास्थ्य परीक्षण गर्ने तयारी गरिएको हो।

मकवानपुरमा मृत भेटिएका ८ भारतीयको शव स्वदेश लगिदै

उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको शव बिहीबार स्वदेश लगिदै छ। मंगलबार थाहा नगरपालिका ४, सिमभञ्ज्याङस्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा अचेत भई मृत्यु हुनेमा चार जना बालबालिका समेत रहेका छन्।

पदयात्रा व्यवसाय खस्किने चिन्ता

२० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित ‘नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ भएको भर्खर तीन साता बितेको छ।

अन्नपूर्ण पदमार्गको हिमपहिरो : पदयात्री खोज्न सेना परिचालन

अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्ग क्षेत्रमा हिमपहिरोमा परेर हराएका विदेशी पर्यटक र नेपाली गाइड खोज्नका लागि सेनाको टिम परिचालन गरिएको छ। सेनाको विशेष टोली मंगलबार हेलिकोप्टरबाट घटनास्थलमा पुगेको प्रहरीले बताएको छ। हिमपातमा परेर चार कोरियाली र तीन नेपाली सहित सातजना पदयात्री गत शुक्रबारदेखि त्यस क्षेत्रमा हराएका छन्।

अपडेटः चार बालबालिकासहित आठ भारतीय पर्यटकको मृत्यु (नामसहित)

उत्तरी मकवानपुरको पर्यटकीय क्षेत्र दामनको एक होटलमा बेहोस अवस्थामा फेला परेका आठ जना भारतीय पर्यटकको उपचारका क्रममा मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्