पर्यटक आगमन भने दुई प्रतिशतले वृद्धि
यतिबेला देशका प्रमुख पर्यकीय क्षेत्रमा विदेशीको चहलपहल निकै पातलो छ। पाहुना अभावले होटलका कोठाहरू पनि रित्तै रहेको व्यवसायीको भनाइ छ।
यतिबेला देशका प्रमुख पर्यकीय क्षेत्रमा विदेशीको चहलपहल निकै पातलो छ। पाहुना अभावले होटलका कोठाहरू पनि रित्तै रहेको व्यवसायीको भनाइ छ।
फागु पूर्णिमाका दिन हिँड्नसमेत मुस्किल पर्ने राजधानीको बसन्तपुर र ठमेल क्षेत्र यो वर्ष भने कोरोनाका कारण निकै शान्त देखियो। विश्वभर फैलिएको कोरोना भाइरसकोे त्रासले भीडभाडमा नजान र पानीसहितको होली नखेल्न प्रशासनले गरेको अपिलका कारण उक्त क्षेत्रमा यसअघिका वर्षजस्तो चहलपहल नदेखिएको हो।
सरकारले सन् २०२० लाई भ्रमण वर्षका रूपमा मनाइरहे पनि ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन्।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालमा आउने पर्यटकको संख्या घट्दो क्रममा छ।
नेपाल आउन चाहेका चिनियाँ पाहुनाको बुकिङ करिब शतप्रतिशत रद्द भइसकेको छ भने जापान, कोरियालगायत मुलुकका पर्यटकले पनि धमाधम बुकिङ रद्द गर्न थालेका छन्।
हिजो आज रोल्पा सदरमुकाम नजिकैको ‘रक गार्डेन’ अर्थात ‘ढुंगे बगैचा’ हेर्न बिभिन्न जिल्लाबाट दैनिक पर्यटकको भिड लाग्ने गरेको छ। आम ब्यक्तिलाई ३० र विद्यार्थीका लागि १५ रुपैयाको टिकट काटेर भित्र छिरेपछि बिदाको दिनमा फोटो खिचाउन पालो कुरेर बस्नु पर्ने हुन्छ।
पोखराले बढी पर्यटक भित्रिने उत्तर पूर्वी भारतीय सहरबाट थप पाहुना भित्र्याउने उद्देश्य लिएर त्यस क्षेत्रमा प्रबर्द्धनात्मक गतिविधि सुरु गरेको छ।
चीनबाट फैलिएको कोरोना भाइरसका कारण नेपालमा आउने चिनियाँ पर्यटकको संख्या घट्दो क्रममा छ। सन् २०२०को पहिलो महिनाको तुलनामा दोस्रो महिनामा २० प्रतिशत मात्रै चिनियाँ पर्यटक नेपाल भित्रिएका छन्।
पर्यटकीय क्षेत्र लाङटाङ र क्यान्जिनका होटल व्यवसायी ग्याल्पो ल्होसार मनाउन काठमाडौं जाने क्रम सुरु भएको छ।
पछिल्लो समय खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा रहेको धिप्लुङ झरना पर्यटकको गन्तव्य स्थलकारुपमा विकास हुँदै गएको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा र दिप्रुङ चुईचुम्मा गाउँपालिका–६ छितापोखरीको सिमानामा पर्ने १६७ मिटर अग्लो झरना आन्तरिक पर्यटकको गन्तव्य स्थलकारुपमा विकास हुँदै गएको हो।
नेपाल सरकारले यो वर्षलाई भ्रमण वर्षका रुपमा मनाई रहेको भएपनि पर्यटकलाई लक्षित गरि बनाइएका ओखलढुंगाका पर्यटकीय गन्तव्य अधुरै छन्। ओखलढुंगाको सिद्धिचरण नगरपालिका लगायतका स्थानीय तहहरुमा बनाइएका पर्यटकीय गन्तव्य लामो समयदेखि अधुरै भएका हुन्।
सरकारले बढी पर्यटक भित्र्याउन विदेशमा नेपालबारे प्रचारप्रसार गरेको दाबी गरिरहँदा लाखौं खर्च गरेर प्रचार गरेकै देशबाट आउने पर्यटक संख्या घटेको देखिएको छ।
कर्णाली प्रदेश सरकारले वीरेन्द्रनगरस्थित बुलबुले उद्यानबाट नेपाल भ्रमण वर्ष २०२० उद्घाटन ग-यो। यसपालि, घुमौं कर्णाली’ नारा दिइएको प्रदेश सरकारले एक लाख बाह्य पर्यटक भित्र्याउने लक्ष्य लिएको छ।
लाङटाङ राष्ट्रिय निकुञ्जमा करिब १५ हजार पर्यटक भित्रिएका छन्। चालु आर्थिक वर्ष ०७६/७७ को पहिलो ६ महिनामा १४ हजार नौ सय ५६ पर्यटक आएका हुन्।
म भ्रमण असाध्यै मन पराउँछु। मलाई जीवनका लागि भ्रमण एक महत्वपूर्ण पाटो हो भन्ने लाग्छ। अझ हामी विद्यार्थीहरूका लागि त भ्रमण एक शैक्षिक उपलब्धि नै हो।