पहिरोले लोकमार्गमा सास्ती, दुई महिनामा २२ पटक अवरुद्ध
गत साउन २९ गते बाग्लुङ बजारबाट बुर्तिबाङका लागि हिँडेको जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको टोली दुई घण्टाबीच बाटोमै रोकियो।
गत साउन २९ गते बाग्लुङ बजारबाट बुर्तिबाङका लागि हिँडेको जिल्ला जनस्वास्थ्य कार्यालय बाग्लुङको टोली दुई घण्टाबीच बाटोमै रोकियो।
शुक्रबार राति खलंगाको ठाँटीबजार स्थित न्यूरोडमा दुई दर्जन बढी घरहरू प्रभावित हुने गरी गएको पहिरोेले खलंगाबासीहरु आतंकित भएका छन् । अविरल वर्षाका कारण शुक्रबार राति साँढे १० बजे तिर गएको पहिरोले ठाँटीबजारको न्यूरोड स्थित नेपाल रेडक्रस सोसाइटीको भवन देखि थाप्ले स्थित खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय सम्मका दुई दर्जन बढी पहिरोको जोखिममा परेको हो।
गत साउन २२ गतेको वर्षासँगै आएको पहिरोबाट ४८ रोपनी धानखेत पुरिएको छ।
तनहुँको म्याग्दे गाउँपालिका–७ सर्वलाङ्गस्थित शान्ति प्राविको भवनमा पहिरोले क्षति पुर्याएको छ।
धुर्मुस सुन्तली फाउन्डेशनले सिन्धुलीका पहिरो पीडितलाई नगद सहित राहत हस्तान्तरण गरेका छन्।
अविरल वर्षाका कारण जिल्लाको बाँफिकोट गाउँपालिका–९ झुला गाउँ पहिरोको जोखिममा परेको छ।
अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४९९ पुगेको छ । मृत्य हुनेहरूमा १६२ पुरूष, १६३ महिला, १५६ बालबालिका रहेका छन् भने १८ जनाको लिङङ्ग पहिचान हुन सकेको छैन् । राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पूर्णरूपमा क्षति भएको छ । गत सोमबार साँझ राजधानी फ्रिटाउन नजिकै पहिरो गएको थियो । भयानक पहिरोका कारण उद्धार कार्य जटिल बनेको छ ।
कंगोमा भीषण पहिरो गएको छ । त्यस पहिरोमा परी शनिबार सम्ममा कम्तीमा २०० जनाको ज्यान गएको छ।
दक्षिण एसियाका विभिन्न मुलुकमा गरी अगस्त महिनामा व्यापक वर्षापछि आएको बाढी र पहिरोमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या करिब छ सय पुगेको सम्बन्धित मुलुकका अधिकारीले जनाएका छन् । बाढी र पहिरोमा परी विस्तापित हुनेको जनसङ्ख्या लाखौँ रहेको छ।
म्याङलुङ नगरपालिका १० स्थित गढी जंगल नजिकै रहेको साब्लामा निर्माणधिन पेट्रोल पम्पलाई पहिरोले क्षति पुर्याएको छ । लगातारको वर्षाले पेटोलपम्प नजिकै पहिरो जाँदा करिब ११ लाख बढीको क्षति भएको हो ।
अविरल वर्षा र पहिरोमा परी मृत्यु हुनेको संख्या एक सय २८ पुगेको छ। बुधबार बेलुकासम्म २५ जना घाइते भएको र ३३ जना बेपत्ता रहेको जानकारी आएको गृहमन्त्रालयले जनाएको छ।
अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा पहिरोबाट ज्यान गुमाउनेहरूको संख्या ४०० पुगेको छ भने ६ सयको अवस्था अझै अज्ञात रहेको छ ।
अफ्रिका महादेशमा पर्ने सियोर लियोनमा गएको भयानक पहिरोका कारण तीन सय बढीको मृत्यु भएको छ भने ५० जना भन्दा बढी बेपता छन्। राजधानी फ्रिटाउन नजिकै गएको पहिरोका कारण करिब ५० प्रतिशत घरहरू पुरिएका छन्। बेपताहरूको खोजी कार्यका लागि उद्धार टोली खटाइएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण नेपालको तराई क्षेत्रका विभिन्न जिल्लाहरुमा बाढी–पहिरोपीडितका लागि गैरआवासीय नेपाली संघ बेल्जियमले १९ लाख रुपैयाँ संकलन गरेको छ। गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधार गौतमका अनुसरा आइतवार सम्पन्न संघको साधारणसभामा त्यहाँस्थित बिभिन्न व्यक्ति तथा संघसँस्थाको सहयोगमा सो रकम संकलन भएको हो।
भारतको हिमाञ्चल प्रदेशमा पर्ने मन्डि जिल्लामा गएको पहिरोमा बस पुरिँदा ४६ जनाको मृत्यु भएको छ। कैयौँ घाइते भएका छन्। २३ जना मृतकको पहिचान खुलिसकेको छ। बाँकीको पहिचान खुल्न सकेको छैन। पुरिएका मध्ये ५ जना यात्रुलाई प्रहरीले उद्धार गरेको छ।