६ आश्विन २०८१ आइतबार
image/svg+xml

आकाशियो सुनको मूल्यः प्रतितोला एक लाख नजिक

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबारछापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो।

पाँच सय घट्यो आज सुनको मूल्य, कारोबार कतिमा?

आज छापावाल सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँले ओरालो लागेर ९६ हजार पाँच सय रुपैयाँ तोकिएको छ।

सुनको मूल्य चार सयले बढ्याे

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमाकारोबार भएको थियो। आज तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँनिर्धारण भएको छ।

आज १६ सय घट्यो सुनको मूल्य, कारोबार कतिमा?

लगातार बढेर तोलामा ९६ हजार सात सय रुपैयाँ पुगेको सुन आज तोलामा १६ सय रुपैयाँले घटेर ९५ हजार एक सय रुपैयाँमा झरेको छ।

काठमाडौं सुनचाँदी संघको करसम्बन्धी अन्तरक्रिया

काठमाडौं सुनचाँदी व्यवसायी संघले नेपाल सरकारले करमा संशोधन गरेको विषयमा शनिबार आयकर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

तोलामा १३ सयले बढ्यो सुन

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ।

बुधबार घट्यो सुनचाँदीको मूल्य

महासंघले बुधबार छापावाल सुन प्रतितोला ९० हजार सात सय रुपैयाँ कायम गरेको छ। मंगलबार छापावाला सुन प्रतितोला ९१ हजार चार सय रुपैयाँ कायम भएको थियो।

तीन सयले बढ्यो सुन

साताको पहिलो दिन आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको भएको सुन आज ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको मूल्य १३ सय रुपैयाँ रहेको छ।

सुनको मूल्यमा सामान्य गिरावट

नेपाली बजारमा सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ। आज स्थानीय बजारमा सुन प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको आपूर्ति बढाउने निर्णय छिट्टै : अर्थमन्त्री पौडेल

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक बनेको छ। बजारमा सुनको चरम अभाव देखिन थालेपछि कोटा वृद्धि गर्न सरकार तयार भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्