१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

तोलामा १३ सयले बढ्यो सुन

बिहीवार नेपाली बजारमा सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १३ सयले बढेर ९४ हजारमा कारोबार भइरहेको छ।

यसअघि बुधबार छापावाला सुन तोलाको ९२ हजार ७ सयमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रहेको छ।

त्यसैगरी बिहीवार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १२ सय ७० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित: २५ कार्तिक २०७८ ०५:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App