म मन्त्रीको दौडमा छैन, तर जिम्मेवारी पाए भाग्दिनँ: राजीव खत्री
भक्तपुर क्षेत्र नम्बर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन्।
भक्तपुर क्षेत्र नम्बर-२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन्।
भक्तपुर क्षेत्र नं. २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खत्रीले पार्टीले जिम्मेवारी दिए नभाग्ने तर मन्त्री पदका लागि प्रयास नगर्ने बताए ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको उर्लाबारीमा शनिबार दिउँसो यात्रुबाहक सवारी दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन् ।
मकवानपुरको मनहरीबाट साढे तीन किलोभन्दा बढी अवैध लागूऔषध अफिमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा सिंगापुरबाट हङकङ उडेका छन् । उपचारका लागि सिंगापुर गएका उनी त्यहीबाट हङकङ गएका हुन् ।
हुम्लाको सिमकोट गाउँपालिकामा शुक्रबार साँझ ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
अमेरिकी संघीय अदालतले टेक अर्बपति एलोन मस्कलाई ट्विटर (हाल एक्स) खरिद प्रक्रियाका क्रममा लगानीकर्ताहरूलाई भ्रमित गरेको ठहर गरेको छ।
शुक्रबार र शनिबार विभिन्न ६ वटा जिल्लाबाट खैरो हेरोइन, ब्राउनसुगर र नियन्त्रित औषधिजन्य लागूऔषधसहित उनीहरू पक्राउ परेका हुन्।
आन्तरिक पर्यटन भित्र्याउन पोखरामा फेवा नववर्ष महोत्सव आयोजना गरिने भएको छ। होटल संघ पोखराले २१ औं संस्करणको महोत्सव गर्न थालेको हो।
इरानले अमेरिका र इजरायलसँग युद्धविराम नगर्ने स्पष्ट पारेको छ। इरानले अस्थायी युद्धविरामभन्दा युद्धको स्थायी अन्त्य चाहेको बताएको हो।
आयोगले यसरी वित्तीय समानीकरण अनुदानका लागि सिफारिस गर्दा न्यूनतम अनुदान, सूत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानका वर्गीकरण गर्ने गरेको छ ।
नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले नेकपा एमालेको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सुधार नगरे आगामी निर्वाचनमा पार्टीको सिट संख्या अत्यन्त न्यून हुन सक्ने चेतावनी दिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिका आफ्नो लक्ष्यको करिब पुगिसकेको बताएका छन्।
कर्णाली प्रदेशमा ट्राफिक कारबाहीमा परेका सवारीसाधनबाट फागुनमा १३ लाख राजस्व सङ्कलन भएको छ ।
राजधानीको भोटेबहाल र कीर्तिपुरमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ।