७ मंसिर २०८१ शुक्रबार
image/svg+xml

सीसीटीभी फुटेज नभेटाएपछि समितिले मगायो सफ्टवेयर

आज सिंहदरबारमा बस्ने समितिको बैठकमा प्राविधिक बोलाएर सफ्टवेयरमा भएका फुटेज हेर्न लागिएको हो। गृह मन्त्रालयको नियमावलीमा तीन महिनासम्म सीसीटीभी फुटेज राख्नुपर्ने प्रावधान छ तर अर्थले भने त्यसअनुसार राख्ने नगरेको समितिका एक सांसदले बताएका छन्।

सीसीटीभी फुटेजमा फसे अर्थमन्त्री

संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभामा लामो छलफलपछि सोमबार बजेट र यसमा आश्रित सबै विधेयक बहुमतले पारित भएका छन्। तर बजेट प्रस्तुत गर्नु अघिल्लो रात जेठ १४ अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको विषयमा अर्थमन्त्री जनार्दन शर्माको निरन्तर आलोचना भइरहेको छ।

बच्चा चोरी गरेको आरोपमा एक महिला पक्राउ

जनकपुरबाट अपहरणमा परेका बालकलाई धनुषा प्रहरीले १५ दिनपछि उद्धार गरेको छ। मंगलबार महोत्तरीको पिपरा गाउँपालिका-४ बाट ३ वर्षीय बालक सोहन चौधरीलाई उद्धार गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्