नारायणीको बहाव कम भएपछि निकुञ्जको सुरक्षामा चुनौती
चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ।
चितवनको नारायणघाटस्थित नारायणीको पुलेखि केही किलोमिटर तल शिख्रौलीघाटबाट नारायणी दुई भङ्गालोमा बाँडिएर बगेको छ।
इन्स्टिच्युटमा क्यान्सरका बहिरंग सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्राकी थेरापीलगायतका सेवा रहेका छन्।
२०७३ सालदेखि लगातार तीन वर्ष दुर्लभ एक सिंगे गैँडा शुन्य चोरी सिकारी बर्ष मनाएको चितवन राष्ट्रिय निकुञ्ज फेरी सिकारीको निसानामा परेको छ।
चितवनमा औषधिजन्य लागुऔषध सहित चार जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले चितवनमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो।
चितवन राष्ट्रिय निकुञ्जमा तस्करीका कारण गैंडा मर्न थालेपछि उच्च सतर्ककता अपनाइएको छ।
‘हाम्रा खोला नाला तालतलैया प्रदुषित भएका छन्। प्लाष्टिकका बोतल र कागज बाहेक केहीदेखिँदैन,’ उनले भने, ‘प्रारम्भिक नतिजामा चराको संख्या उत्साहजनक छैन।’ अन्तिम नजिजा एक साताभित्र सार्वजनिक गर्ने उनले बताए।
भरतपूर महानगरपालिका वडा नम्बर २९ स्थित लमजुंगे टोलका २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ती भन्ने बुद्दीमाया राना मगर आज बिहान आफनै घरमा मृत फेला परेका हुन्।
होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन चितवनमा हुने भएको छ।
पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो।
आज (शनिबार) पत्रकार सम्मेलन गरेर गोन्द्राङदेखि पुल्चोकसम्म नक्सा पास भएका व्यवसायीक भवनमाथि सडक विस्तारका क्रममा डोजर चलाएको भन्दै विरोध गरेको हो।
राष्ट्रिय प्रकृति संरक्षण कोष तथा जैविक विविधता केन्द्र सौराहा कार्यालयसँगै रहेको अस्पतालले यो अवधिमा १६ बाघ, पाँच गैँडा, छवटा हात्ती, सात हरिण, तीन निलगाई, तीन मलाहा बिरालो, नौवटा बँदेल र एक–एक वनबिरालो र चरीबाघको उद्धार तथा उपचार गरेको छ।
चितवनमा विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ।
माइती नेपाल चितवन शाखका संयोजक इश्वर गिरीका अनुसार चितवनका प्रमुख सहरका होटलबाट उद्धार गरिएको हो।
विषाक्त खान खुवाएको चितवन गार्डेन रिसोर्ट (सिजिआर) लाई तीन लाख जरिवाना गर्न अनुगमन समितिले प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ।
चितवन राष्ट्रिय निकुञ्जभित्र पाँच महिनामा ५४ वन्यजन्तु मरेका छन्। गत साउनयता ती वन्यजन्तु मरेका हुन्।