३० हजार कागतीका बिरूवा रोपिँदै
कृषिप्रधान देश भए पनि स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेर विदेशबाट कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा यहाँ सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रुपमा कागती खेती सुरु गरिएको छ।
कृषिप्रधान देश भए पनि स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेर विदेशबाट कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा यहाँ सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रुपमा कागती खेती सुरु गरिएको छ।
कृषिप्रधान देश भएर पनि स्वदेशी उत्पादनले बजारको माग धान्न नसकेर विदेशबाट कृषिजन्य वस्तु आयात भैरहेको अवस्थामा यहाँ सहकारीमार्फत जग्गा चक्लाबन्दी गरेर सामूहिक रुपमा कागती खेती सुरु गरिएको छ।
हरेक वर्ष विदेशबाट कृषिजन्य वस्तु आयात बढिरहेको बेला गत वर्ष सवा करोड क्विन्टल कृषि उत्पादन बढेको छ। अनुकूल मौसम, सिँचाइ, मलको व्यवस्थाले गत आव ०७५/७६ मा एक करोड २४ लाख ४८ हजार क्विन्टल (१२ लाख ४४ हजार आठ सय २१ मेट्रिक टन) खाद्यान्न, तरकारी र उखुको उत्पादन बढेको कृषि तथा पशुपक्षी मन्त्रालयले जनाएको छ।
नेपाललाई कृषि प्रधान देशको रुपमा चिनिन्छ। त्यसमाथि तराई त झन मुलुककै अन्न भण्डार तथा विभिन्न नगदेबाली उत्पादनका लागि उर्वर भूमि नै हो। तराईभित्रै पर्ने सर्लाहीमा धान, गहुँलगायत खाद्यबाली तथा उखु, गोलभेंडा, आलुलगायत नगदे बाली उत्पादनमा उर्वर छ। त्यस्तै महोत्तरी पनि खाद्यबाली एवं उखु उत्पादनमा अग्रणी छ।
जिल्लाको पहाडी क्षेत्रमा स्थानीयको जमिन भाडामा लिएर तस्करहरुले गाँजाखेती गर्न थालेपछि उनीहरुलाई विकल्प दिन खोजिएको छ। आफ्नो बारीमा उब्जिएको अन्नले मुस्किलले तीन महिना धान्ने ग्रामीण पहाडी क्षेत्रका जनतालाई तस्करहरुले उब्जनीभन्दा बढी पैसा दिएर गाँजाखेतीका लागि भाडामा लिने गर्दछन्।
कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणि खनालको गृह जिल्ला कपिलवस्तुमा कृषिको दुई करोडभन्दा बढी रकम फिर्ता गएको छ।
प्रदेश ३ सरकारले आर्थिक वर्ष ०७५/७६ मा कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकमार्फत १९ थरीका कृषि यन्त्र वितरण गरेको छ। काभ्रे र सिन्धुपाल्चोकका कृषकलाई २० देखि ८० प्रतिशतसम्म अनुदानमा केन्द्रले यन्त्र–उपकरण उपलब्ध गराएको हो।
किसानलाई विश्वविद्यालयसँग जोड्न कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) ले किसान कल सेन्टर स्थापना गरेको छ।
पूर्वी चितवनको खैरहनी नगरपालिकाले किसानलाई ४८ लाख रुपैयाँ बराबरको कृषि औजार वितरण गरेको छ। कृषि कार्यमा किसानलाई सहयोग पु¥याउने उपकरण र औजार वितरण गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकामा रहेका कृषि सहकारी र कृषि समूहमार्फत किसानलाई सामग्री हस्तान्तरण गरिएको खैरहनी नगरपालिकाको कृषि शाखा प्रमुख श्रीकान्त घिमिरे बताउँछन्।
रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले करिब १२ हजार फलफूलको बिरुवा वितरण गरेको छ।
जलवायु परिवर्तनको कारण मारमा परेका किसान र कृषि क्षेत्रलाई जलवायुमैत्री कृषि बनाउन नेपालले पनि जलवायुमैत्री स्मार्ट कृषि गाउँ कार्यक्रममा अग्रसरता देखाएको छ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले केन्द्रिय कृषि प्रयोगशालाको निरीक्षण गरेका छन्। भारतबाट आयातित तरकारी तथा फलफूलको विषादी परीक्षण तत्कालका लागि स्थगित गर्ने सरकारको निर्णयको चर्को आलोचना भईरहेका बेला मन्त्री खनालले शुक्रबार बिहानै कालिमाटी तरकारी बजारमा रहेको केन्द्रिय कृषि प्रयोगशालाको स्थलगत निरीक्षण गरेका हुन्।
कृषि उपज उत्पादनको मात्रा ‘घटेको वा बढेको’ थाहा पाउन तथ्यांक अनिवार्य हुन्छ। समग्र कृषि क्षेत्रको कमजोरी पत्ता लगाएर भावी योजना बनाउनसमेत तथ्यांक अनिवार्य सर्त हो। तर खोटाङका अधिकांश स्थानीय तहमा कृषि सामग्री उत्पादनको तथ्यांक अपडेट नै गरिएको पाइन्न। स्थानीय तह कार्यान्वयनमा आएयता धान, मकै, कोदो, गहुँ, आलु, सुन्तला, अलैंची, लिची, आँपलगायत कृषि उपजको उत्पादनको यकिन तथ्यांक पाउन सकिन्न। हाल वर्षभर स्थानीय तहमा कृषि उपजको उत्पादन ‘घटे वा बढे’ भन्ने जानकारी पाउन सहज छैन।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका कृषक समूहलाई कृषि उपकरण प्रदान गरिएको छ ।
कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले तरकारी तथा फलफूलको विषादी परीक्षणका सम्बन्धमा भारतीय दुतावासले पठाएको पत्रबारे उठेको प्रश्नको जवाफ परराष्ट्र मन्त्रालयले दिनुपर्ने बताएका छन्।