५ मंसिर २०८१ बुधबार
image/svg+xml

किबी कृषक तामाङको दुर्घटनामा मृत्यु

रामेछाप जिल्लाका सफल कृषि व्यवसायी राङदान तामाङको शनिबार बिहान मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ । काठमाडौं आउँदै गर्दा राकाथुममा मोटरसाइकल दुर्घटनामा उनको निधन भएको जिल्ला प्रहरी कार्यालय रामेछापले बताएको छ ।

सात सय क्विन्टल अग्र्यानिक स्याउ बिक्री

कृषि ज्ञान केन्द्र बाजुराले किसानलाई राहतस्वरुप ६०० क्विन्टल ढुवानी सुविधालाई आधार मानेर ७०० क्विन्टल स्याउ बिक्री गरेको छ । केन्द्रले दिएको राहत अनुदानभन्दा १०० क्विन्टल  बढी स्याउ बिक्री भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जोशीले बताए ।

कृषिमन्त्रीको अगुवाईमा रोपिएको धान खेत चरणस्थलमा परिणत

गत असार १६ गते तिलौराकोटमा प्रचिन झल्को दिने गरी राजकीय धान रोपाई मंगल उत्सवह गरियो। सो अवसरमा कृषि तथा पुशपंक्षी विकास मन्त्री चक्रपाणी खनालको अगुवाईमा तिलौराकोटमा तामझामकासाथ धान समेत रोपियो। रोपाईकै क्रममा मन्त्री खनालले हलो जाते।

कृषिलाई प्राथमिकता

प्रदेश नं ३ सरकारले पशुपालन तथा मत्स्य विकासका लागि चालू आर्थिक वर्षमा निजी तथा सहकारीको साझेदारीमा २४ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने भएको छ।

कृषिबाट वार्षिक डेढ करोड आम्दानी

मनहरी गाँउपालिका–५ कि अनिता स्याङ्बोले कृषिबाट वार्षिक करीब एक करोड ५० लाख रुपैयाँ आम्दानी गर्ने बताएकी छिन्।

धमाधम बन्दै शीतभण्डार

प्रदेश ३ सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशको ११ स्थानमा फलफूल तथा तरकारी राख्नका लागि शीतभण्डारपना स्था गर्ने प्रक्रिया अगाडि बढाएको छ।

ओझेलमा पर्यावरणीय तथा प्रांगारिक कृषि

पर्यावरणीय र प्रांगारिक कृषिमा आधा जीवन बिताइसकेका चितवनका किसान चन्द्रप्रसाद अधिकारी यस्तैखाले कृषि पेसा अँगाल्न चाहनेका लागि ‘रोल मोडल’ हुन्।

तोरीको बीउ अनुदानमा वितरण

जिल्लामा तोरी उत्पादन बढाउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ (तोरी जोन) दाङले अनुदानमा बीउ वितरण गरेको छ। दाङमा मूल बीउ उत्पादन र तोरी खेतीका लागि अनुदानमा तोरीको बीउ वितरण, सिँचाइ कुलो निर्माण, कृषकहरुलाई कृषि औजार वितरण, विभिन्न तालीम, भकारो सुधार लगायतको कार्यक्रम सञ्चालन गरेको छ।

कृषिप्रधान देशमा मोटर बिमा बढ्दो

सर्वसाधारणले कृषि तथा पशुपन्छीको बिमा गर्दा फाइदा हुने भए पनि कृषि तथा पशु बिमा अनिवार्य नभएका कारण विलासिताका वस्तुको बिमा ठूलो रकम खर्च हुने गरेको हो। बिमा समितिको एक तथ्यांकअनुसार रकम संकलन गरेका छन्।

माटो जाँचले बढायो कृषिजन्य वस्तुको उत्पादन

अघिल्लो वर्ष कृषिजन्य पदार्थको उत्पादन बढाउन माटो जाँचले उत्पादन बढेको छ। अघिल्लो वर्षभन्दा यो वर्ष उत्पादनमा वृद्धि भएसँगै किसानले नगरपालिकाबाट ५० प्रतिशत अनुदानमा बीउ लिएर व्यावसायिक खेती गर्न थालेका छन्।

वन्यजन्तुबाट हुने क्षति बढ्दै

सरकारको जग्गा बाँझो राख्न नदिने नीतिलाई बाँदर आतंकका कारण चुनौती सिर्जना भएको कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताए।

चीन निर्यात गर्न २५ प्रकारका कृषिजन्य सामग्री सिफारिस

नेपालमा उत्पादन हुने कृषिजन्य सामग्री चीन निर्यातका लागि प्रक्रिया अगाडि बढाइएको छ। रसुवागढी नाकाबाट कृषिजन्य सामग्री निर्यात गर्न प्लान्ट क्वारेन्टिन कार्यालय रसुवाले २५ प्रकारका सामग्री सिफारिस गरेर कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा पठाएको छ।

कृषि विकास बैंक ह्याकिङ प्रकरणः बैंकका कर्जा प्रमुख पक्राउ

कृषि विकास बैंकको सिस्टम ह्याक गरी करोडौं रुपैयाँ लुटिएको प्रकरणमा प्रहरीले कृषि विकास बैंक लहान शाखाका कर्जा प्रमुखलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनीलकुमार साह रहेका छन्। प्रहरीले अनुसन्धानका लागि उनलाई लहानबाट आइतबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखका प्रवक्ता तथा एसपी केदार ढकालले बताए।

थप तीन नेपाली पक्राउ, मूख्य योजनाकार फरार

कृषि विकास बैंकको सिस्टम ह्याक प्रकरणको अनुसन्धानमा रहेका प्रहरी टोलीले थप तीन जनालाई पक्राउ गरेको छ।

बैंक ह्याकिङ प्रकरण– स्याङ्जाबाट थप एक पक्राउ

कृषि विकास बैंकको सफ्टवेर ह्याक गरेर रकम निकालिएको घटनामा सङलग्न एजेण्टलाई महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले बुधबार दिउँसो स्याङ्जाको वालिङबाट पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्