१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
जिपी भण्डररी


जिपी भण्डररीका लेखहरु :

आर्थिक वृद्धि सुदूरपश्चिमको उच्च, बागमती कम

चालु आर्थिक वर्ष ०७६/०७७ मा सुदुर–पश्चिम प्रदेशको आर्थिक वृद्धिदर सबैभन्दा उच्च रहेको छ। कोभिड–१९ को प्रभावले सबै प्रदेशको आर्थिक वृद्धि खुम्चीएपनि गत आवको तुलनामा चालु आवमा सुदुर–पश्चिम प्रदेशले सबैभन्दा अधिक आर्थिक वृद्धि गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

२२ दिनमा आधा लाखले गरे कोरोना बीमा

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) वाट हुने जोखिम वहन गर्न सूरु भएको‘कोरोना बीमा’ गर्नैको संख्या बढ्दै गएको छ।

देशभर साढे २२ लाख मात्र स्वास्थ्य बिमा

जीवनसँग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्यबिमाकार्यक्रममाहालसम्मजम्मा२२ लाख ४० हजार चार सय २४ जना नेपाली सहभागी भएका छन्। यो कुल जनसंख्याको साढे सात प्रतिशत हाराहारी हो। नेपालको जनसंख्या तीन करोड पुग नपुग छ।

सात बैंकले मर्जरको प्रगति विवरण पेस गरे

नेपाल राष्ट्र बैंकका गर्भनर चिरन्जीवी नेपालले गत असार १२ गते ‘क’ वर्गका वाणिज्य बैंकलाई एकअर्कामा गाभिन निर्देशन दिएपछि यतिबेला बैंकहरु मर्जरका लागि दौडधुपमा लागेका छन्।

निर्जीवन बिमा कम्पनीको चुक्ता पुँजी १४ अर्ब

निर्जीवन बिमा सेवा प्रदायक कम्पनीहरुले चालु आव ०७६/७७ को साउन मसान्तसम्म १४ अर्ब २२ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी पु-याएका छन्।

कृषिप्रधान देशमा मोटर बिमा बढ्दो

सर्वसाधारणले कृषि तथा पशुपन्छीको बिमा गर्दा फाइदा हुने भए पनि कृषि तथा पशु बिमा अनिवार्य नभएका कारण विलासिताका वस्तुको बिमा ठूलो रकम खर्च हुने गरेको हो। बिमा समितिको एक तथ्यांकअनुसार रकम संकलन गरेका छन्।

लगानी कोषको ७५ करोड जोखिममा

सर्वसाधारणलाई बचतमा प्रोत्साहन गरी लगानीका अवसर सिर्जना गर्ने उद्देश्यले स्थापना भएको नागरिक लगानी कोषको ७४ करोड निक्षेप जोखिममा परेको छ।

जीवन बिमा कम्पनीको चुक्ता पुँजी ३० अर्ब ८४ करोड, दुई खर्ब लगानी

जीवन बिमा कम्पनीको बजार हिस्सा बढ्दै गएकाले कम्पनीलाई आर्थिक रुपमा सबल बनाउन विस ०७५ असार मसान्तभित्र चुक्ता पुँजी वृद्धि गरी एक अर्ब रुपैयाँ पु-याउन निर्देशन दिएको थियो। जसअनुसार अधिकांश जीवन बिमा कम्पनीले चुक्ता पुँजी पु-याइसकेका छन्।

गाउँगाउँमा लघुबिमा फैलिँदै

मुलुकका ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण लक्षित लघुबिमा कार्यक्रम गाउँगाउँसम्म पुगेको छ।

डेढ दर्जन लघुवित्तको चुक्तापुँजी दुई करोडमुनि

लघुवित्त वित्तीय संस्थालाई आर्थिक रुपमा सबल बनाउन चुक्ता पुँजी बढाउनुपर्ने आवाज सरोकारवालाले उठाइरहेका छन्। लघुवित्तले नेपाल राष्ट्र बैंकबाट अनुमति लिई कर्जा लगानी गरे पनि कर्जाको अनुगमन र सुपरिवेक्षण हुन नसकेको भन्दै सरोकारवालाले लघुवित्तको चुक्तापुँजी बढाउनुपर्ने तर्क गरेका हुन्।

हकप्रद र बोनस सेयर जारी गर्दै बिमा कम्पनी

बिमा समितिले गत आर्थिक वर्ष ०७५/७६ मा दुवैथरी बिमा कम्पनीलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएपछि उनीहरुसँग मर्जरमा जानुबाहेक अन्य विकल्प थिएन। अहिले समितिले हकप्रद र बोनस सेयर जारी गर्न अनुमति दिएपछि सहज भएको बिमा कम्पनीले बताएका छन्।

दोहोरो कर्जा मूल समस्या

ग्रामीण भेगका गरिब र महिलालाई समूहमा आवद्ध गराई न्यून ब्याजदरमा कर्जा प्रवाह गर्ने र उनीहरुको दैनिक बचत पनि गर्ने भएकाले लघुवित्त कार्यक्रम फस्टाउँदै गएको नेपाल लघुवित्त बैंकर संघका अध्यक्ष रामचन्द्र जोशीले बताए।

स्वास्थ्य बिमामा २१ लाख ८१ हजार

बिरामी पर्दा उपचार गराउन सजिलो हुने भएपछि दुर्गम र पिछडिएका क्षेत्रका बासिन्दा स्थास्थ्य बिमा कार्यक्रममा सहभागी हुन उत्सुक देखिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्